News Portal

बालेन–कुलमानबीच एकताको दाबी, सुधन रविसँग भेट्ने तयारीमा

१३२ पटक

काठमाडौं, मंसिर १८ – काउन्सिल अफ जेन-जीका केन्द्रीय संयोजक सुधन गुरुङले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह र ऊर्जामन्त्री कुलमान घिसिङबीच आपसी समझदारी बनेको दाबी गरेका छन्। उनका अनुसार अब थप संवादका लागि सञ्चारकर्मी रवि लामिछानेसँग भेट गर्ने तयारी भइरहेको छ।

सुधनले सामाजिक सञ्जालमा उल्लेख गर्दै लेखेका छन् कि बालेन र कुलमानबीचको एकता पछि तय भएको योजना अनुसार आज रविसँग भेटेर उहाँको धारणा पनि बुझिनेछ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ १० गतेको राशिफल

आज माघ १०, २०८२ (जनवरी २४, २०२६) को राशिफल यस प्रकार रहेको छ मेष (चु,...

ओलीले झापामा नेताहरुलाई मतदातासँग सिधा सम्पर्क बढाउन निर्देशन दिए

झापा, ९ माघ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापाका नेताहरुलाई प्रत्यक्ष रुपमा मतदातासँग...

धादिङ–२ बाट आशिका तामाङले उम्मेदवारी फिर्ता लिने

काठमाडौं, ९ माघ – रास्वपा पार्टीबाट धादिङ–२ मा उम्मेदवार बनेकी आशिका तामाङले आफ्नो उम्मेदवारी फिर्ता...

बाबुराम भट्टराईले गोरखा–२ बाट उम्मेदवारी फिर्ता लिए, साझा भूमिकाबाट सहयोग गर्ने घोषणा

गोरखा/काठमाडौं, ९ माघ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले गोरखा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा निर्वाचनका...

आज २०८२ साल माघ ९ गतेको राशिफल

आज माघ ९, २०८२ (जनवरी २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...