News Portal

गृहपृष्ठ # संवैधानिक व्यवस्था

नयाँ सरकार नबन्दासम्म राष्ट्रिय सभा नियुक्ति रोकियो

काठमाडौं, चैत ९ — राष्ट्रिय सभाको रिक्त पदमा ओमप्रकाश अर्याललाई नियुक्त गर्ने प्रक्रिया हाललाई स्थगित गरिएको छ। मन्त्रिपरिषद्को सिफारिस राष्ट्रपति कार्यालयमा पुगे पनि राष्ट्रपतिले तत्काल निर्णय नगर्ने निष्कर्ष निकालेका हुन्। राष्ट्रपति कार्यालय स्रोतका अनुसार अर्याल...बाँकी