News Portal

गृहपृष्ठ # प्रधानमन्त्री

ओलीले राजनीतिक समाधानका लागि प्रधानमन्त्री पदबाट राजीनामा दिए

काठमाडौं, २४ भदौ २०८२ – प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा हाल सिर्जना भएका असामान्य परिस्थितिलाई मध्यनजर गर्दै राजीनामा दिएका छन्। उनले आफ्नो कदमको उद्देश्य राजनीतिक निकास खोज्न र समस्या समाधानतर्फ थप पहल गर्नु भएको बताउनु...बाँकी

सर्वोच्च अदालतमा प्रधानमन्त्री ओलीविरुद्धको रिटको पूर्ण सुनुवाइ हुने

काठमाडौं, भदौ १७ – सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वको सरकारको वैधतामाथि उठाइएको रिटलाई पूर्ण सुनुवाइमा लैजाने आदेश दिएको छ। न्यायाधीश तीलप्रसाद श्रेष्ठ र श्रीकान्त पौडेलको संयुक्त इजलासले प्रधानमन्त्रीलाई समर्थन गर्ने कागजातहरू पेश गर्न...बाँकी

सकारात्मक सोचले मात्र देश अगाडि बढ्छ : प्रधानमन्त्री ओली

काठमाडौं, भदौ ६ – प्रधानमन्त्री केपी शर्मा ओलीले देश निर्माणका क्रममा नकारात्मक प्रवृत्तिले बाधा पुर्‍याइरहेको भन्दै सबैलाई सकारात्मक दृष्टिकोणसहित अघि बढ्न आग्रह गरेका छन्। विहीबार साँझ सिस्नुपानी नेपालले प्रस्तुत गरेको ‘जुरुक्क कर्णाली’ कार्यक्रममा सम्बोधन गर्दै...बाँकी

प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम स्थगित

काठमाडौं, भदौ ४ – प्रतिनिधि सभामा आजका लागि तोकिएको प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम अन्तिम समयमा आएर स्थगित भएको छ। सभामुखको सचिवालयका अनुसार नेकपा एमालेका प्रमुख सचेतक महेशकुमार बर्तौलाले कार्यव्यवस्था परामर्श समितिको बैठकमार्फत जानकारी दिँदै प्रधानमन्त्री स्वास्थ्यका...बाँकी

सहकारी ठगी प्रकरणमा प्रधानमन्त्री ओलीको स्पष्टोक्ति: ‘कानुनी कारबाहीलाई प्रतिशोधको रंग लगाउने प्रयास असफल हुनेछ’

काठमाडौं, साउन २८  – प्रधानमन्त्री केपी शर्मा ओलीले सहकारी ठगी प्रकरणमा थुनामा रहेका व्यक्तिहरूमाथि राजनीतिक प्रतिशोध भएको भन्ने आरोपलाई कडा रूपमा खण्डन गरेका छन्। बुधबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै उनले यो विषयलाई राजनीतिकरण गर्न खोज्नेहरूलाई...बाँकी

प्रधानमन्त्री र मन्त्रीहरूले अब आफैं तोक्नेछन् आफ्नो तलब

काठमाडौं, साउन १८ – संघीय संसद्बाट पारित भएर राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रमाणीकरण भएको ‘केही नेपाल ऐन संशोधन विधेयक’ले अब प्रधानमन्त्री र मन्त्रीहरूले आफ्नो पारिश्रमिक र सेवा–सुविधा आफैं तोक्न पाउने व्यवस्था गरेको छ। साउन १४ गते...बाँकी