News Portal

गृहपृष्ठ # अमरेशकुमार सिंह

गगन थापाले अमरेश सिंहलाई दिए बधाई, मतदाताप्रति कृतज्ञता व्यक्त

काठमाडौं, फागुन २४ — गगन कुमार थापा ले अमरेशकुमार सिंह लाई प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकोमा बधाई दिएका छन्। सर्लाही जिल्ला निर्वाचन क्षेत्र नम्बर ४ बाट सिंह विजयी भएपछि थापाले शुभकामना व्यक्त गरेका हुन्। सामाजिक सञ्जालमार्फत प्रतिक्रिया...बाँकी

अमरेशकुमार सिंहले बालेन शाहलाई प्रधानमन्त्री बनाइदिन आग्रह, नभए आत्मदाहको चेतावनी

काठमाडौं, ५ माघ – राष्ट्रिय स्वतन्त्र पार्टीका डा. अमरेशकुमार सिंहले अबको प्रधानमन्त्री बालेन शाह नै हुनुपर्ने बताए। उनले चेतावनी दिएका छन् कि यदि बालेन प्रधानमन्त्री नबने, उनी जनकपुरमा आएर आत्मदाह गर्नेछन्। सिंहले बालेनलाई देशको महानायकको...बाँकी

सांसद अमरेशकुमार सिंहको बालेन शाहलाई चुनौती: “हिम्मत छ भने सिंहदरबार र शीतल निवास भत्काएर देखाऊ”

काठमाडौं – स्वतन्त्र सांसद अमरेशकुमार सिंहले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई तीव्र आलोचना गर्दै उनको पछिल्लो कार्यशैलीलाई “हिटलर शैली” को संज्ञा दिएका छन्। सिंहले सोमबार, प्रतिनिधि सभा बैठकमा बोल्दै मेयर शाहले काठमाडौंको कवाडी व्यवसायमा डोजर...बाँकी