News Portal

नेपालका चार शहरमा आज उच्च तापक्रम

नेपालका चार शहरमा आज उच्च तापक्रम मापन गरिएको छ।

संगीता गुरुङ
३७९ पटक

फाल्गुन ४, काठमाडौँ – नेपालका विराटनगर, जनकपुर, नेपालगन्ज र वीरेन्द्रनगरमा आज सबैभन्दा बढी तापक्रम मापन गरिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार यी स्थानहरूमा अधिकतम तापक्रम २५ देखि २७ डिग्री सेल्सियससम्म पुगेको छ भने न्यूनतम तापक्रम ६ देखि १२ डिग्री सेल्सियसबीच रहेको छ।

यस्तै, जोमसोममा भने सबैभन्दा कम तापक्रम मापन गरिएको छ। यहाँको अधिकतम तापक्रम ८ देखि १० डिग्री सेल्सियस रहेको छ भने न्यूनतम तापक्रम माइनस २ डिग्री सेल्सियससम्म झरेको छ। त्यहाँ अहिले हिउँ परिरहेको पनि मौसम महाशाखाले जनाएको छ।

प्रतिकृया दिनुहोस्

भैरहवा विमानस्थल सञ्चालनका लागि भारतसँग हवाई रुटमा पहल गर्न पुनको आग्रह

काठमाडौँ, चैत २३ — नेकपा नेता एवं पूर्वअर्थमन्त्री वर्षमान पुनले भैरहवा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थललाई तत्काल...

सभामुख अर्यालको स्पष्ट भनाइ: सदनमा निष्पक्षता र समान व्यवहार सुनिश्चित गरिने

काठमाडौं, चैत २३ — प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले संसदमा सहभागी सबै दल र सांसदप्रति समान...

सेयर बजारमा गिरावट, सरकारको भूमिकामाथि प्रश्न

काठमाडौं, चैत २३ – सेयर बजारमा देखिएको निरन्तर गिरावट र त्यसले सिर्जाएको त्रासप्रति राष्ट्रिय सभामा...

कतै हामी एकादेशी पो बन्छौ की ?

कमला थापा २०८२ चैत्र २३ गते सोमबार। अकस्मात आएको हावाहुरी, बाढि, पहिरोले गाउँ बस्ती उजाड...

हर्क साम्पाङद्वारा गृहमन्त्री सुदन गुरुङलाई सार्वजनिक सन्देश, दुई मुद्दामा स्पष्टता माग

  काठमाडौं – सामाजिक सञ्जालमार्फत  लक्षित गर्दै सार्वजनिक सन्देश दिएका छन्। उनले गृहमन्त्री गुरुङलाई बधाई...