News Portal

  • शुक्रबार साँझदेखि वर्षा र हिमपातको सम्भावना, चिसो बढ्ने चेतावनी

    जल तथा मौसम विज्ञान विभागका अनुसार शुक्रबार साँझदेखि पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले देशका धेरै स्थानमा बदली, वर्षा, र हिमपातको सम्भावना रहेको छ।

    संगीता गुरुङ
    २२१ पटक

    काठमाडौं – जल तथा मौसम विज्ञान विभागका अनुसार शुक्रबार साँझदेखि पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले देशका धेरै स्थानमा बदली, वर्षा, र हिमपातको सम्भावना रहेको छ।

    सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा हल्का देखि मध्यम हिमपात हुने, लुम्बिनी सहित अन्य केही स्थानहरूमा हल्का वर्षा हुने अनुमान छ। तापक्रम घट्न गइ चिसो बढ्ने सम्भावना भएकाले सतर्कता अपनाउन विभागले आग्रह गरेको छ।

    दैनिक जनजीवन, स्वास्थ्य, र हवाई यातायातमा असर पर्न सक्ने भन्दै विभागले आवश्यक तयारी गर्न सबैलाई सुझाव दिएको छ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्ड

    बंगलादेश, मंसिर १ – बंगलादेशकी निर्वासित पूर्वप्रधानमन्त्री शेख हसिनालाई मानवता विरुद्धको अपराधमा दोषी ठहर गर्दै...

    ललितपुरमा २१ लाख बराबरको चोरी, ३ मुख्य आरोपी पक्राउ

    ललितपुर, मंसिर १ – ललितपुरको इमाडोलमा २१ लाख ८३ हजार रुपैयाँ बराबरको चोरी भएको घटनामा प्रहरीले...

    प्रतिनिधिसभा पुनर्स्थापनापछि निष्पक्ष सरकारका लागि ओली प्रधानमन्त्री नबन्ने ग्यारेन्टी

    काठमाडौं, मंसिर १ – एमाले स्थायी कमिटी सदस्य खगराज अधिकारीले वर्तमान सरकारले चुनाव गराउने क्षमता र...

    तोकिएको समयमा निर्वाचन गर्न दलहरूको साझा सहमति आवश्यक : प्रचण्ड

    काठमाडौं, मंसिर १ — आगामी निर्वाचन तोकिएकै मितिमा सम्पन्न गर्न राजनीतिक दलहरूको एकमत आवश्यक रहेको...

    राष्ट्रिय परिचयपत्रमार्फत मतदाता दर्तामा बढ्दो रुचि, तीन लाखभन्दा धेरैले बायोमेट्रिक दर्ता

    काठमाडौं, मंसिर १ – राष्ट्रिय परिचयपत्र प्रयोग गरेर मतदाता नामावली दर्ता गर्ने संख्या तीव्र रूपमा...