News Portal

चितवन–२ मा रवि र कांग्रेस उम्मेदवार खरेलबीच भेटघाट, स्वच्छ र सम्मानजनक प्रतिस्पर्धाको प्रतिबद्धता

१४८ पटक

काठमाडौं, २३ माघ – प्रतिनिधिसभा निर्वाचनअन्तर्गत चितवन–२ मा प्रतिस्पर्धामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र नेपाली कांग्रेसकी उम्मेदवार मीना खरेलबीच भरतपुर बजारमा आकस्मिक भेटघाट भएको छ।

शुक्रबार चुनावी प्रचारका क्रममा आमनेसामने भएका दुवै नेताले हात मिलाउँदै एकअर्कालाई शुभकामना दिएका थिए। भेटका क्रममा लामिछानेले चुनाव स्वस्थ, स्वच्छ र सम्मानजनक ढंगले अघि बढाउने प्रतिबद्धता व्यक्त गर्दै मतदातालाई ढुक्क हुन आग्रह गरे।

कांग्रेस उम्मेदवार खरेलसँगै रहेका नेताकार्यकर्ताहरूले पनि निष्पक्ष र मर्यादित प्रतिस्पर्धा हुने विश्वास व्यक्त गरेका थिए। यद्यपि, दुवै पक्षका समर्थकहरूले पछाडिबाट नाराबाजी र हुटिङ भने जारी राखेका थिए।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल फागुन २९ गतेको राशिफल

आज फागुन २९, २०८२ ( मार्च १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

शीर्षक : रंगेलीमा दुई बालक बेहोस अवस्थामा फेला, अपहरण आशंकामा प्रहरीद्वारा सोधपुछ

रंगेली (मोरङ), फाल्गुन २८ बिहीबार : मोरङको रंगेली नगरपालिका–५ मा दुई जना बालक बेहोस अवस्थामा...

इनिसा विक हत्या प्रकरणको थप अनुसन्धान सीआईबीद्वारा सुरु

सुर्खेत, फागुन २८ — सुर्खेतमा एक किशोरीको हत्या भएको घटनाको थप अनुसन्धान अब केन्द्रीय अनुसन्धान...

बालेनलाई संसदीय दलको नेता बनाउन रास्वपाले विधान सच्याउनुपर्ने

काठमाडौं, फागुन २८ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वरिष्ठ नेता बालेन शाहलाई संसदीय दलको...

मध्यपूर्व तनावको असर : भारततर्फ आउँदै गरेको जहाजमा आक्रमण, तेल मूल्य उकालो

काठमाडौँ : विश्वकै सबैभन्दा व्यस्त समुद्री मार्ग मानिने स्ट्रेट अफ होर्मुजमा बुधबार भएका शृंखलाबद्ध आक्रमणमध्ये...