कुलमान घिसिङ काठमाडौँ–३ बाट प्रतिनिधिसभा चुनावमा उठ्ने तयारीमा
काठमाडौं, २३ पुष – ऊर्जा, भौतिक तथा सहरी विकास मन्त्रालयसहित तीन मन्त्रालयको जिम्मेवारी सम्हालेका नागरिक सरकारका मन्त्री कुलमान घिसिङ अब काठमाडौँ–३ बाट प्रतिनिधिसभा चुनाव लड्ने तयारीमा छन्। उज्यालो नेपाल पार्टी रास्वपामा मिसाएपछि उपाध्यक्ष बनेका उनले...बाँकी