News Portal

  • गृहपृष्ठ # लागुऔषध नियन्त्रण

    सिजुवा प्रहरी प्रमुख कैलाश लिम्बु लागुऔषध नियन्त्रणमा सक्रिय

    रबिन्द्र बराल/मोरङ, मंसिर १६ – मोरङको इलाका प्रहरी कार्यालय सिजुवाले नेपालमा प्रतिबन्धित लागुऔषध ओसारपसार गर्ने व्यक्तिहरूलाई लगातार नियन्त्रणमा लिन थालेको छ। अवैध लागुऔषध नियन्त्रण अभियानलाई प्रभावकारी बनाउन प्रहरीले आफ्नो क्षेत्रका मुख्य नाकामा निगरानी कडा पारेको छ।...बाँकी

    रंगेलीमा लागुऔषध सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

    रविन्द्र बराल/मोरङ, कार्तिक २७ – नेपाल औषधि व्यवसायी संघ मोरङ जिल्ला शाखाले लागुऔषध विषयमा छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ। रंगेली नगरपालिकाको सभाहलमा आयोजित उक्त कार्यक्रममा औषधि व्यवसाय गर्ने व्यक्तिहरूले चिकित्सकको प्रेसक्रिप्सन लिएर मात्र औषधि...बाँकी

    गल्छीबाट १० किलो गाँजासहित युवक पक्राउ

    काठमाडौं, भदौ १३ – धादिङको गल्छी गाउँपालिका–६ बाट प्रहरी टोलीले ठूलो परिमाणको लागुऔषध गाँजासहित एक युवकलाई पक्राउ गरेको छ। प्रहरीका अनुसार बिहीबार दिउँसो करिब १ बजे कार्की डाँडाबाट महेश दोभानतर्फ आउँदै गरेको स्कुटर जाँच गर्दा...बाँकी

    लागुऔषधसहित दमक र ईटहरीका दुई युवा पक्राउ

    रविन्द्र बराल/ मोरङ, असार ३२ – मोरङको रंगेली–४ आमतोला चोकबाट प्रहरीले लागुऔषध नाइट्राजेपामसहित दुई जना युवकलाई पक्राउ गरेको छ। गएराति को २५ प ८१३८ नम्बरको मोटरसाइकलमा कर्सिया बाट रंगेली तर्फ आउँदै गरेका उनीहरूलाई इलाका प्रहरी...बाँकी