सिजुवा प्रहरी प्रमुख कैलाश लिम्बु लागुऔषध नियन्त्रणमा सक्रिय
रबिन्द्र बराल/मोरङ, मंसिर १६ – मोरङको इलाका प्रहरी कार्यालय सिजुवाले नेपालमा प्रतिबन्धित लागुऔषध ओसारपसार गर्ने व्यक्तिहरूलाई लगातार नियन्त्रणमा लिन थालेको छ। अवैध लागुऔषध नियन्त्रण अभियानलाई प्रभावकारी बनाउन प्रहरीले आफ्नो क्षेत्रका मुख्य नाकामा निगरानी कडा पारेको छ।...बाँकी