News Portal

गृहपृष्ठ # गाँजा बरामद

रंगेली प्रहरीद्वारा ९ सय केजी गाँजा बरामद

रबिन्द्र बराल/ मोरङ, मंसिर २५ – मोरङको रंगेली–८ स्थित बिजुली अफिसको पश्चिमपट्टि, बीच खेतमा रहेको डुम्रियाको रुख मुनी परालले छोपेर लुकाइएकाे अवस्थामा प्रहरीले ठूलो परिमाणमा गाँजा फेला पारेको छ। बुधबार राति प्राप्त गोप्य सूचनाकाे आधारमा...बाँकी

गल्छीबाट १० किलो गाँजासहित युवक पक्राउ

काठमाडौं, भदौ १३ – धादिङको गल्छी गाउँपालिका–६ बाट प्रहरी टोलीले ठूलो परिमाणको लागुऔषध गाँजासहित एक युवकलाई पक्राउ गरेको छ। प्रहरीका अनुसार बिहीबार दिउँसो करिब १ बजे कार्की डाँडाबाट महेश दोभानतर्फ आउँदै गरेको स्कुटर जाँच गर्दा...बाँकी

धनपालथानस्थित उखुबारीमा २६ बोरा बेवारिसे गाँजा बरामद

मोरङ, असार २६ – मोरङको धनपालथान गाउँपालिका–१ स्थित उखुबारीमा प्रहरीले २६ बोरा बेवारिसे गाँजा बरामद गरेको छ। इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरीक्षक नगेन्द्र बगोटीका अनुसार बुधबार साँझ गोप्य सूचनाका आधारमा खोजतलास गर्दा ठूलो परिमाणमा...बाँकी