News Portal

गृहपृष्ठ # आन्दोलन

भैरहवा: नर्स र प्यारामेडिक्सको माग पूरा नहुँदा सेवा ठप्प हुने चेतावनी

भैरहवा, कार्तिक ९ – युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज (युसिएमएस) भैरहवाका नर्स तथा प्यारामेडिक्सले माग पूरा नभए मंगलबारदेखि अस्पतालका सबै सेवा ठप्प पार्ने चेतावनी दिएका छन्। नर्स र प्यारामेडिक्सहरूले तलब सुविधा, अतिरिक्त कामको भत्ता, करार...बाँकी

काठमाडौंमा बालेन र सुदनविरुद्ध नयाँ जाहेरी, आयोगमा पठाउने तयारी

काठमाडौं, असोज २२ – काठमाडौं महानगरपालिकाका मेयर बालेन साह र जेनजीका अगुवा सुदन गुरुङविरुद्ध नयाँ जाहेरी जिल्ला प्रहरी परिसर काठमाडौं पुगेको छ। युवराज सफल नाम गरेका व्यक्तिले बुधबार प्रहरीमा जाहेरी दिएका हुन्। परिसरका एसपी पवनकुमार...बाँकी

मिराज ढुङ्गानाले अक्टोबर ९ मा हिंसात्मक आन्दोलन नहुने स्पष्ट पारे

काठमाडौं, असोज १५  — जेनजी अभियन्ता मिराज ढुङ्गानाले अक्टोबर ९ मा कुनै हिंसात्मक कार्यक्रम नहुने बताएका छन्। सामाजिक सञ्जालमा फेरि हिंसात्मक प्रदर्शन हुने भनी त्रास फैलिएपछि उनले यस्तो स्पष्टिकरण दिएका हुन्। ढुङ्गानाले भने, “अक्टोबर ९...बाँकी

सुधन गुरुङको खुलासा : “सचिवलाई थर्काएँ, राष्ट्रपति निवासको पानी समेत पिएन”

काठमाडौं, भदौ २९ – जेनजी आन्दोलनका अभियन्ता सुधन गुरुङले शीतल निवासमा भएको आफ्नो अनुभव सार्वजनिक गरेका छन्। रिपोर्टर्स क्लबमा आयोजित पत्रकार सम्मेलनमा उनले राष्ट्रपति कार्यालयमा सचिवलाई नै थर्काएको र त्यहाँको पानीसम्म नपिएको खुलासा गरे। गुरुङका...बाँकी

सार्वजनिक यातायात कहिले चल्छ अन्योलमा, यात्रु मर्कामा

काठमाडौं, २७ भदौ – देशभरको हालको परिस्थितिले छोटो तथा लामो दूरीका सार्वजनिक यातायात अनिश्चितकालका लागि ठप्प छन्। यसले दशैं नजिकिँदै गर्दा अग्रिम टिकट बुकिङ समेत प्रभावित भएको छ। राष्ट्रिय यातायात व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष सरोज...बाँकी

जेन जेड आन्दोलनमा दुर्गा प्रसाईं ‘नट अलाउड’

काठमाडौं, भदौ २२ – भोलि माइतीघरमा हुने जेन जेडको स्वतःस्फूर्त आन्दोलनमा व्यवसायी दुर्गा प्रसाईंलाई सहभागी नहुने निर्णय भएको छ। उनी आउने खण्डमा विरोधकर्ताले ‘नट अलाउड’ लेखिएको ब्यानर प्रदर्शन गर्ने जानकारी आन्दोलनका एक सदस्यले दिएका छन्।...बाँकी

दुर्गा प्रसाईं जेएनजी पुस्ताको आन्दोलनमा सहभागी हुने

काठमाडौँ, भदौ २२  – मेडिकल व्यवसायी दुर्गा प्रसाईंले भ्रष्टाचारविरुद्ध भइरहेको आन्दोलनमा साथ दिने भएका छन्। जेएनजी पुस्ताले सोमबार नयाँ बानेश्वर र माइतीघर क्षेत्रमा प्रदर्शन गर्ने तयारी गरेको छ। फेसबुकमार्फत प्रसाईंले आफ्नो सहभागिताको पुष्टि गर्दै भनेका...बाँकी

विद्यालय शिक्षा विधेयकमा विरोध, शिक्षक महासङ्घको आन्दोलन सुरु

काठमाडौं, भदौ ९ – नेपाल शिक्षक महासङ्घले विद्यालय शिक्षा विधेयक २०८० का सम्बन्धमा आफ्ना माग पूरा नभएको भन्दै आजदेखि देशव्यापी आन्दोलनको घोषणा गरेको छ। गत वैशाखमा एक महिनासम्म चलेको आन्दोलन ९ बुँदे सहमतिपछि स्थगित गरिएको...बाँकी

दुर्गा प्रसाईंले राजसंस्थासँग दूरी बढाउँदै राष्ट्रवादी ध्वजाबाहकको घोषणा

काठमाडौं, भदौ ३ – जेलमुक्ति पछि पहिलो पटक आफ्नै निवासमा पत्रकार तथा युट्युबरहरूसँग भेट गरेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंले अब आफूलाई ‘राजावादी’ नभई ‘राष्ट्रवादी’को रूपमा स्थापित गर्ने स्पष्ट सन्देश दिएका छन्। पत्रकार सम्मेलनमा प्रसाईंले गत चैत...बाँकी

भिजिट भिसा दुरुपयोग प्रकरण : छानबिन समिति नबनेसम्म आन्दोलन नरोकिने राप्रपाको चेतावनी

काठमाडौं, असार २३ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले भिजिट भिसा दुरुपयोग प्रकरणमा संसदीय छानबिन समिति गठन नभएसम्म आफ्नो आन्दोलन नरोकिने स्पष्ट पारेको छ। सोमबार प्रतिनिधिसभाको बैठकमा राप्रपाका सांसद दीपक सिंहले सरकारले दुई तिहाइको बलमा संसद्...बाँकी