News Portal

  • गृहपृष्ठ # यातायात व्यवसायी

    चाडबाडमा बढी भाडा असुल्नेलाई कारबाही गरिने

    काठमाडौँ, असोज १५  – चाडबाडको समयमा सार्वजनिक यातायात व्यवसायीले तोकिएको भन्दा बढी भाडा असुलेको वा टिकटमा कालोबजारी गरेको पाइए तत्काल कारबाही गरिने भएको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार, यातायात तथा सहरी विकासमन्त्री कुलमान...बाँकी

    सार्वजनिक यातायात कहिले चल्छ अन्योलमा, यात्रु मर्कामा

    काठमाडौं, २७ भदौ – देशभरको हालको परिस्थितिले छोटो तथा लामो दूरीका सार्वजनिक यातायात अनिश्चितकालका लागि ठप्प छन्। यसले दशैं नजिकिँदै गर्दा अग्रिम टिकट बुकिङ समेत प्रभावित भएको छ। राष्ट्रिय यातायात व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष सरोज...बाँकी

    गण्डकीको राइड सेयरिङमाथि सर्वोच्च अदालतको हस्तक्षेप, नियमावली कार्यान्वयनमा रोक

    काठमाडौँ, असार १० – सर्वोच्च अदालतले गण्डकी प्रदेश सरकारले ल्याएको राइड सेयरिङसम्बन्धी नियमावली तत्काल कार्यान्वयन नगर्न आदेश दिएको छ। उपभोक्ता हित संरक्षण मञ्चको तर्फबाट अधिवक्ता जयप्रसाद पौडेलमार्फत दायर गरिएको रिटमा प्रारम्भिक सुनुवाइ गर्दै अदालतले उक्त...बाँकी

    संघीय सरकार र यातायात व्यवसायीबीच सहमति, आन्दोलन स्थगित हुने

    काठमाडौं, जेठ २० – लामो समयदेखि तानावपूर्ण रुपमा अगाडि बढिरहेको सरकार र यातायात व्यवसायीबीचको द्वन्द्व अन्ततः सोमबार राति सहमतिमा परिणत भएको छ। बिहान ९ बजेबाट सुरु भएको औपचारिक वार्ता राति ११:३० बजे सहमतिपत्रमा हस्ताक्षरसहित टुंगिएको...बाँकी

    काठमाडौं उपत्यकामा सवारी ठप्प, सर्वसाधारणका लागि प्रहरीले चलायो बस

    काठमाडौं, जेठ १९ – गण्डकी प्रदेश सरकारले ल्याएको राइड सेयरिङसम्बन्धी नियमावलीको विरोधमा यातायात व्यवसायीहरूले सोमबार काठमाडौं उपत्यकाभर सार्वजनिक सवारी साधन ठप्प पारेपछि सर्वसाधारण अत्यन्तै मर्कामा परेका छन्। बिहानैदेखि बस चढ्न नपाएर सडक किनारमै उभिएका यात्रुहरूको...बाँकी

    संविधानविपरीतको नियमावलीविरुद्ध सार्वजनिक यातायात व्यवसायीको आन्दोलन घोषणा, सेवा ठप्प पार्ने चेतावनी

    काठमाडौं, जेठ १३ – संविधानको मर्मविपरीत प्रदेश सरकारहरूद्वारा जारी गरिएका ऐन र नियमावलीविरुद्ध सार्वजनिक यातायात व्यवसायीहरू एकजुट हुँदै आन्दोलनमा उत्रने भएका छन्। आन्दोलनको क्रममा उनीहरूले सातबुँदे मागसहित देशभर सार्वजनिक सवारी सञ्चालन बन्द गर्ने चेतावनी दिएका...बाँकी