News Portal

माग पूरा नभए वार्ता तोड्ने चेतावनी : दुर्गा प्रसाईं

२८५ पटक

काठमाडौँ, पुष २० – राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाईंले सरकारले आफ्ना माग पूरा नगरे वार्ता तोड्ने चेतावनी दिएका छन्। आइतबार ‘राष्ट्रिय संकल्प पृथ्वीपथ’ कार्यक्रममा उनले सरकारलाई आफ्नो एजेण्डाबारे जानकारी दिइसकेको र अबको कदम सरकारको जवाफमा निर्भर हुने बताए।

प्रसाईंले देश संकटमा रहेको दाबी गर्दै समान विचारका शक्तिहरू एकजुट भएर दबाब सिर्जना गर्नुपर्नेमा जोड दिए। विदेशमा रहेका युवाहरूलाई स्वदेश फर्केर राष्ट्र निर्माणमा जुट्न आग्रह गर्दै उनले भने, सरकारले मागमा ढिलाइ गरे सडक आन्दोलन अन्तिम विकल्प बन्नेछ।

प्रतिकृया दिनुहोस्

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...

आजको राशिफल: नयाँ अवसर, सकारात्मक ऊर्जा र सावधानीको सन्तुलन

काठमाडौँ। आज २०८३ साल जेठ ८ गते शुक्रबार। जेठ शुक्ल पक्षको षष्ठी तिथि। तदनुसार सन्...

संसदमा प्रधानमन्त्रीको अनुपस्थितिले बढ्यो राजनीतिक तनाव

काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग हुने प्रश्नोत्तर कार्यक्रमलाई लिएर राजनीतिक विवाद चर्किएको छ। सभामुख डीपी अर्यालले...