News Portal

गृहपृष्ठ # राजावादी आन्दोलन

दुर्गा प्रसाईंलाई राजावादी आन्दोलनको कमाण्डर नियुक्त

काठमाडौं, १४ चैत्र – राजसंस्था पुनःस्थापनाका लागि गठित संयुक्त जनआन्दोलन समितिले दुर्गा प्रसाईंलाई आन्दोलनको कमाण्डरको जिम्मेवारी दिएको छ। समितिका संयोजक नवराज सुवेदीले बिहीबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा प्रसाईंलाई कमाण्डरको जिम्मेवारी सुम्पिएको घोषणा गरे। प्रसाईंको नेतृत्वमा...बाँकी