News Portal

गृहपृष्ठ # राष्ट्रिय सहमति

समस्या समाधानपछि मात्र निर्वाचनमा जानुपर्ने राप्रपाको धारणा

काठमाडौं, ७ फागुन – राष्ट्रिय प्रजातन्त्र पार्टी ले पूर्वराजा ज्ञानेन्द्र शाह द्वारा सार्वजनिक गरिएको हालैको भिडियो सन्देशप्रति समर्थन जनाउँदै मुलुकका जटिल राजनीतिक र राष्ट्रिय मुद्दाहरू पहिला समाधान गर्नुपर्ने अडान दोहोर्‍याएको छ। पार्टीका प्रवक्ता मोहनकुमार श्रेष्ठ...बाँकी