News Portal

नक्कली प्रमाणपत्र प्रकरण: क्यान्सर अस्पतालका कर्मचारीविरुद्ध मुद्दा दायर

नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग प्रकरणमा बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, भरतपुरका जुनियर असिस्टेन्ट मनसुन नेपालविरुद्ध अदालतमा मुद्दा दायर गरेको छ।

Sangeeta Gurung
३४८ पटक

काठमाडौँ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, भरतपुरका जुनियर असिस्टेन्ट मनसुन नेपाल विरुद्ध नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग प्रकरणमा विशेष अदालतमा मुद्दा दायर गरेको छ।

नेपालले स्कूल तहको नक्कली प्रमाणपत्र पेश गरी बढुवा लिएको उजुरीका आधारमा अनुसन्धान गर्दा उनले सेवा, सुविधा र लाभ उपभोग गरेको पुष्टि भएको आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए। आयोगले कैद र जरिवानाको मागदाबी गर्दै आइतबार मुद्दा दायर गरेको हो।

प्रतिकृया दिनुहोस्

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...