News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • गृहपृष्ठ # सिरहा

    बसको फोटो खिचेको आरोपमा पत्रकारमाथि कुटपिट

    सिरहा, चैत्र २२ — सिरहाको बरियारपट्टीमा एक दुःखद घटना घटेको छ जहाँ जनकपुर टुडेमा कार्यरत पत्रकार मुकेश यादवमाथि समूहगत आक्रमण गरिएको छ। बसको फोटो खिचेको आरोपमा उनीमाथि कुटपिट भएको जनाइएको छ। प्रहरी स्रोतअनुसार, आक्रमणपछि गम्भीर...बाँकी

    रिंकुकुमारी सदाय मृत्यु प्रकरण : मुख्य आरोपी प्रहरी नियन्त्रणमा

    फाल्गुन २१, सिरहा – सिरहाको नवराजपुर गाउँपालिका–१ भगवतीपुरकी १७ वर्षीया किशोरी रिंकुकुमारी सदायको रहस्यमय मृत्यु प्रकरणमा संलग्न मुख्य आरोपी पक्राउ परेका छन्। प्रहरीका अनुसार रुपेश मण्डललाई नियन्त्रणमा लिइएको छ। सिरहा जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी...बाँकी

    सिरहामा किशोरीको शंकास्पद मृत्यु: बलात्कार आरोपपछि घटना रहस्यमय

    सिरहा, फागुन ५ – सिरहा जिल्लाको नवराजपुर गाउँपालिका–१ भगवतीपुर तामासुइया टोलमा १७ वर्षीया रिंकु कुमारी सदायको रहस्यमय मृत्युको घटनाले ठूलो चर्चा पाएको छ। रिंकु आफ्नै घरमा झुण्डिएको अवस्थामा मृत फेला परेकी थिइन्। उनको मृत्युलाई लिएर...बाँकी

    नेपाल र भारतमा अपराधिक गतिविधिमा संलग्न चार सदस्य पक्राउ

    २४ माघ, जनकपुरधाम – नेपाल र भारतमा विभिन्न आपराधिक गतिविधिहरूमा संलग्न एक गिरोहका चार सदस्य, जसमा एक भारतीय नागरिक पनि समावेश छन्, पक्राउ परेका छन्। पक्राउ पर्नेमा सिरहाको सुखीपुर नगरपालिका ८ का ४५ वर्षीय इन्द्रनारायण...बाँकी

    सिरहामा भुस्याहा कुकुरको आक्रमण, ५ जना घाइते

    सिरहा – गोलबजार नगरपालिका-१२ बेतौनामा भुस्याहा कुकुरको आक्रमणबाट ५ जना घाइते भएका छन्। कुकुरले ५० वर्षीय सुधराम मण्डल, ६० वर्षीय देविका राम, ४५ वर्षीय कपलेशरी देवी मण्डल, २३ वर्षीय विजय मण्डल र एक १६ वर्षीया...बाँकी