News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • गृहपृष्ठ # नवराजपुर गाउँपालिका

    रिंकुकुमारी सदाय मृत्यु प्रकरण : मुख्य आरोपी प्रहरी नियन्त्रणमा

    फाल्गुन २१, सिरहा – सिरहाको नवराजपुर गाउँपालिका–१ भगवतीपुरकी १७ वर्षीया किशोरी रिंकुकुमारी सदायको रहस्यमय मृत्यु प्रकरणमा संलग्न मुख्य आरोपी पक्राउ परेका छन्। प्रहरीका अनुसार रुपेश मण्डललाई नियन्त्रणमा लिइएको छ। सिरहा जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी...बाँकी

    रिंकुकुमारी सदाय मृत्यु प्रकरणः तीन जनामाथि अनुसन्धानका लागि म्याद थप

    सिराहा, फागुन १३ – सिराहाको नवराजपुर गाउँपालिका–१ भगवतीपुरकी १७ वर्षीया रिंकुकुमारी सदाय मृत्यु प्रकरणमा तीन जनामाथि थप अनुसन्धान गर्न जिल्ला अदालत सिराहाले पाँच दिनको म्याद दिएको छ। यसअघि, प्रहरीले घटनाबारे सोधपुछका लागि आठ जनालाई नियन्त्रणमा...बाँकी

    सिरहामा किशोरीको शंकास्पद मृत्यु: बलात्कार आरोपपछि घटना रहस्यमय

    सिरहा, फागुन ५ – सिरहा जिल्लाको नवराजपुर गाउँपालिका–१ भगवतीपुर तामासुइया टोलमा १७ वर्षीया रिंकु कुमारी सदायको रहस्यमय मृत्युको घटनाले ठूलो चर्चा पाएको छ। रिंकु आफ्नै घरमा झुण्डिएको अवस्थामा मृत फेला परेकी थिइन्। उनको मृत्युलाई लिएर...बाँकी