News Portal

मधेश केन्द्रित भ्रमणमा बालेन, स्थानीयसँग भेटघाट र पूर्वाधार अवलोकन

१५० पटक

सिरहा, २७ माघ – राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) मधेश प्रदेशमा केन्द्रित भ्रमणमा निस्किएका छन्। मंगलबारदेखि सुरु भएको यो यात्रामा उनले विभिन्न स्थानमा पुगेर स्थानीय बासिन्दासँग प्रत्यक्ष संवाद गर्ने र क्षेत्रको विकास अवस्थाबारे जानकारी लिने कार्यक्रम तय गरेका छन्।

सप्तरीबाट यात्रा सुरु गरेका बालेन सिरहाको औरही, गोलबजार, पुरानो चौक चोहर्वा र नयाँ चौक–चोहर्वा मार्ग हुँदै कल्याणपुरतर्फ प्रस्थान गरेका छन्। कल्याणपुरपछि उनले सिरहा र धनुषा जोड्ने कमला नदीको पुलको अवलोकन गर्ने र त्यसपछि धनुषा हुँदै महोत्तरी पुग्ने कार्यतालिका रहेको छ।

भ्रमणका क्रममा पार्टीका नेता–कार्यकर्ता तथा समर्थकहरूले विभिन्न स्थानमा स्वागत गरेका छन्। स्थानीयसँग भेटघाट गर्दै उनले क्षेत्रका समस्या, आवश्यकताहरू र विकासका सम्भावनाबारे सुझाव लिएको बताइएको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत १६ गतेको राशिफल

आज चैत १६, २०८२ ( मार्च ३०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

पासवान परिवारलाई राहत सहयोग

चैत्र १५, मोरङ — मोरङको सुनबर्सी नगरपालिका–६ पटियापाडा स्थित पासवान टोलमा बसोबास गर्दै आइरहेका फुलुवा...

आज २०८२ साल चैत १५ गतेको राशिफल

आज चैत १५, २०८२ ( मार्च २९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

तत्कालीन प्रधानमन्त्री र गृहमन्त्री मात्र होइन, सुरक्षा निकायलाई पनि पक्राउ गर्न माग

काठमाडौं — जेन्जी आन्दोलनका क्रममा भएको दमनप्रति लक्षित गर्दै जेनजी मुभमेन्ट नेपालले तत्कालीन प्रधानमन्त्री र...

६ परिवार आर्सेनिकयुक्त पानी पिउन बाध्य

 रबिन्द्र बराल मोरङ — मोरङको रङ्गेली नगरपालिका–७ शुक्रबारेस्थित जर्बी टोल जाने सडक छेउमा बसोबास गर्ने...