News Portal

त्रिभुवन विमानस्थलमा कीर्तिमानी मिङ्मा शेर्पाको भव्य स्वागत

कीर्तिमानी पर्वतारोही मिङ्मा ग्याल्जे शेर्पालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएको छ।

संगीता गुरुङ
३१२ पटक

काठमाडौं, जनवरी ३ — संसारभरका आठ हजार मिटरभन्दा अग्ला हिमालहरू अक्सिजनको सहायताबिना चढ्ने पहिलो नेपाली पर्वतारोही मिङ्मा ग्याल्जे शेर्पालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य सम्मानका साथ स्वागत गरिएको छ।

शेर्पाले यससँगै सबै सात महादेशका सर्वोच्च शिखरहरू पनि सफलतापूर्वक आरोहण गरेका छन्।

विमानस्थलमा विभिन्न संघसंस्था, पर्वतारोहण क्षेत्रका प्रतिनिधिहरू र शुभेच्छुकहरूले उनलाई बाजागाजा, माला, र खादा ओढाएर सम्मान प्रकट गरेका थिए।

मिङ्माको यो अद्वितीय उपलब्धिले नेपाली पर्वतारोहण क्षेत्रको गौरवलाई थप उच्च बनाएको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत १५ गतेको राशिफल

आज चैत १५, २०८२ ( मार्च २९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

तत्कालीन प्रधानमन्त्री र गृहमन्त्री मात्र होइन, सुरक्षा निकायलाई पनि पक्राउ गर्न माग

काठमाडौं — जेन्जी आन्दोलनका क्रममा भएको दमनप्रति लक्षित गर्दै जेनजी मुभमेन्ट नेपालले तत्कालीन प्रधानमन्त्री र...

६ परिवार आर्सेनिकयुक्त पानी पिउन बाध्य

 रबिन्द्र बराल मोरङ — मोरङको रङ्गेली नगरपालिका–७ शुक्रबारेस्थित जर्बी टोल जाने सडक छेउमा बसोबास गर्ने...

आज २०८२ साल चैत १४ गतेको राशिफल

आज चैत १४, २०८२ ( मार्च २८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

प्रधानमन्त्री बालेनको शपथ समारोहमा अधिकांश पूर्वप्रधानमन्त्री उपस्थित, ओली भने आएनन्

काठमाडौं, १३ चैत – नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को शपथ ग्रहण समारोहमा धेरैजसो पूर्वप्रधानमन्त्रीहरू सहभागी भएका...