News Portal

८ सेप्टेम्बरपछि भिसा सकिएका पर्यटकले विमानस्थलमै नवीकरण पाउने

२२७ पटक

काठमाडौं, भदौ २६ – ८ सेप्टेम्बरपछि भिसा सकिएका विदेशी पर्यटकले अब त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै आफ्नो भिसा नवीकरण गरी नि:शुल्क फर्किन सक्ने भएका छन्। नेपाल पर्यटन बोर्डले यसबारे नयाँ व्यवस्था सार्वजनिक गरेको हो।

बोर्डका अनुसार, विमानस्थलबाट प्रस्थान गर्दा पर्यटकले भिसा नवीकरणको सुविधा पाउनेछन्। बुधबारदेखि त्रिभुवन विमानस्थल खुला भएको छ र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उडानहरू सामान्य रूपमा सञ्चालनमा छन्।

यात्रुहरूको आवतजावत सहज बनाउन नेपाली सेनाले हवाई टिकटका आधारमा व्यवस्थापन गरेको छ। यो कदमले नेपाल भ्रमण गर्ने पर्यटकहरूको सुविधा बढाउने विश्वास गरिएको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत १५ गतेको राशिफल

आज चैत १५, २०८२ ( मार्च २९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

तत्कालीन प्रधानमन्त्री र गृहमन्त्री मात्र होइन, सुरक्षा निकायलाई पनि पक्राउ गर्न माग

काठमाडौं — जेन्जी आन्दोलनका क्रममा भएको दमनप्रति लक्षित गर्दै जेनजी मुभमेन्ट नेपालले तत्कालीन प्रधानमन्त्री र...

६ परिवार आर्सेनिकयुक्त पानी पिउन बाध्य

 रबिन्द्र बराल मोरङ — मोरङको रङ्गेली नगरपालिका–७ शुक्रबारेस्थित जर्बी टोल जाने सडक छेउमा बसोबास गर्ने...

आज २०८२ साल चैत १४ गतेको राशिफल

आज चैत १४, २०८२ ( मार्च २८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

प्रधानमन्त्री बालेनको शपथ समारोहमा अधिकांश पूर्वप्रधानमन्त्री उपस्थित, ओली भने आएनन्

काठमाडौं, १३ चैत – नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को शपथ ग्रहण समारोहमा धेरैजसो पूर्वप्रधानमन्त्रीहरू सहभागी भएका...