काठमाडौं, २४ भदौ – सरकारविरुद्धको आन्दोलन बढ्दै गएपछि देशभर आगजनी र तोडफोडका घटनाहरू बढेका छन्। प्रमुख दलका नेताहरूको निजी निवास र पार्टी कार्यालयहरू अहिले सुरक्षाकर्मीको नियन्त्रण बाहिर रहेका छन्। राष्ट्रपति रामचन्द्र पौडेलको बोहोराटारस्थित घरमा आगो...बाँकी
आगजनी तोडफोड नेताका निवास पार्टी कार्यालय पूर्वप्रधानमन्त्री प्रदर्शन प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति रामचन्द्र पौडेल संवेदनशील क्षेत्र सुरक्षा
कास्की, भदौ २३ – जेन–जी आन्दोलनका क्रममा उत्पन्न तनावका कारण कास्कीमा अनिश्चितकालीन कर्फ्यू जारी गरिएको छ। आन्दोलनकारीहरूले गण्डकी प्रदेशका मुख्यमन्त्रीको कार्यालयमा आगजनी गर्न खोज्दा प्रहरीले अश्रुग्याँस र पानीको फोहरा प्रहार गरी नियन्त्रणमा राख्ने प्रयास गरेको...बाँकी
अश्रुग्याँस कर्फ्यू कास्की जेन–जी आन्दोलन झडप मुख्यमन्त्री कार्यालय सुरक्षा
काठमाडौं, भदौ १२ – भारतको बिहार राज्यमा सुरक्षा व्यवस्था कडा पारिएको छ। नेपालमार्ग हुँदै पाकिस्तानस्थित जैश–ए–मोहम्मद समूहका तीन जना सदस्य भारत प्रवेश गरेको आशंका प्रहरीले गरेको हो। भारतीय सञ्चारमाध्यमका अनुसार हसनैन अली, आदिल हुसैन र...बाँकी
आतंकवादी उच्च सतर्कता जैश–ए–मोहम्मद नेपाल प्रहरी बिहार भारत सीमा सुरक्षा सुरक्षा
दाङ, भदौ २ – तुलसीपुर उपमहानगरपालिका-४ रक्षाचौरमा १९ वर्षीया किशोरीमाथि जबरजस्ती करणी गरेको आरोपमा २० वर्षीय बालकृष्ण गिरीलाई प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय तुलसीपुरले प्राप्त उजुरीको आधारमा गिरीलाई नियन्त्रणमा लिएको र घटनाको सम्बन्धमा...बाँकी
इलाका प्रहरी कार्यालय कानुनी प्रक्रिया किशोरी जबरजस्ती करणी तुलसीपुर दाङ प्रहरी नियन्त्रण बालकृष्ण गिरी सुरक्षा
दैलेख, साउन २५ – पश्चिम दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–८, माथिल्लो खाडामा बिहीबार साँझ १३ वर्षीया बालिका सामूहिक बलात्कारको पीडामा परेकी छन्। ती बालिका तीजको कार्यक्रममा सहभागी भएर घर फर्कंदै थिइन्, तर बाटोमा दुई युवकले उनलाई र...बाँकी
ओसीएमसी खगेन्द्र भण्डारी गोविन्दबहादुर शाही चामुण्डाबिन्द्रासैनी नगरपालिका दैलेख प्रहरी कारबाही बालिकामाथि बलात्कार सामूहिक बलात्कार सुरक्षा स्थानीय घटना
रुपन्देही, साउन २६ — राष्ट्रिय मानवअधिकार आयोगको टोलीले रुपन्देही कारागारमा गएर अनुगमन गरेको छ । अनुगमनको क्रममा आयोगले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको कोठामा वातानुकूलन यन्त्र (एसी) नरहेको र झ्याल प्लाईले पूर्ण रूपमा बन्द...बाँकी
कैदी अवस्था जेल सुविधा झ्याल बन्द रवि लामिछाने राष्ट्रिय मानवअधिकार आयोग रुपन्देही कारागार वातानुकूलन शौचालय समस्या सुरक्षा