News Portal

कुवेतमा विषाक्त मदिरा सेवनबाट मृत्यु भएकाको शव नेपाल ल्याउन सांसद शर्माको सरकारसमक्ष ध्यानाकर्षण

२५७ पटक

काठमाडौं, भदौ ४ – कुवेतमा विषाक्त मदिरा सेवनबाट मृत्यु भएका र गम्भीर बिरामी परेका नेपालीको अवस्थाबारे संसदमा चासो देखाइएको छ। नेकपा माओवादी केन्द्रका उपमहासचिव तथा प्रतिनिधिसभा सांसद जनार्दन शर्मा ‘प्रभाकर’ले बुधबार प्रतिनिधिसभा बैठकमा मृतकको शव नेपाल ल्याउने र गम्भीर बिरामीको उपचारको व्यवस्था कसरी भइरहेको छ भनेर सरकारको ध्यानाकर्षण गराएका छन्।

सांसद शर्माले घटनाबारे पीडामा डुबेका घरपरिवारको कुरा उद्धृत गर्दै, “मृतकको शव कहिले नेपाल आइपुग्छ? बिरामीको उपचार कसरी भइरहेको छ?” भन्दै तत्काल कदम चाल्न सरकारलाई आग्रह गरेका छन्।

कुवेतमा विषाक्त मदिरा सेवनका कारण अहिलेसम्म १२ जना नेपालीको मृत्यु भइसकेको छ भने केही गम्भीर बिरामी रहेका छन्। सांसद शर्माले यसबारे सरकारबाट विस्तृत विवरण सार्वजनिक गर्नुपर्ने आवश्यकतामा जोड दिएका छन्।

प्रतिकृया दिनुहोस्

नुवाकोटमा ‘न्यु इयर ब्लास्ट’ रिङ रेस्लिङ प्रतियोगिता वैशाख १ गते हुने

विदुर – नुवाकोटमा नयाँ वर्ष २०८३ को अवसर पारेर ‘न्यु इयर ब्लास्ट’ रिङ रेस्लिङ प्रतियोगिता...

आज २०८२ साल चैत २८ गतेको राशिफल

आज चैत २८, २०८२ ( अप्रिल ११, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

बिदाइमा भीड घटाउन विमानस्थलको अपिल: एक यात्रुका लागि तीन जना मात्रै

काठमाडौं, चैत २७ — त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले यात्रु बिदाइका क्रममा हुने भीड नियन्त्रण गर्न फेरि...

गोरखा–जितगढी एकीकरण पदयात्रा सुरु, आठ दिनमा २०७ किमि दूरी तय गर्ने लक्ष्य

गोरखा, चैत २७ — ऐतिहासिक गोरखा–जितगढी एकीकरण पदमार्गमा नेपाली सेनाले चौथो संस्करणको पदयात्रा सुरु गरेको छ।...

आज २०८२ साल चैत २७ गतेको राशिफल

आज चैत २७, २०८२ ( अप्रिल १०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...