एजेन्सी। अफगानिस्तानको पूर्वी सीमावर्ती प्रान्तमा पाकिस्तानले गरेको हवाई आक्रमणमा परी ४६ जनाको मृत्यु भएको तालिबान सरकारका प्रवक्ताले बुधबार एएफपीलाई जानकारी गराएका छन्। ”प्रवक्ता जबीहुल्लाह मुजाहिदले भने “मङ्गलबार राति पाकिस्तानले पक्तिका प्रान्तको बरमल जिल्लामा चार स्थानमा...बाँकी
एजेन्सी। अमेरिकाले पाकिस्तानको ब्यालेस्टिक मिसाइल कार्यक्रममा संलग्न ४ कम्पनीमाथि प्रतिबन्ध लगाएको छ। अमेरिकी विदेश मन्त्रालयका प्रवक्ताले सामाजिक सञ्जाल एक्समार्फत विज्ञप्ति निकालेर पाकिस्तानको ४ कम्पनीलाई प्रतिबन्ध लगाएको जनाएका छन्। अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता म्याथ्यु मिलरले जारी...बाँकी
एजेन्सी। सिरियाली विद्रोहीले अपदस्थ राष्ट्रपति बसर अल असद चढेको प्लेन खसाएको दाबी फेल खाएको छ। असद मस्को पुगेको औपचारिक खुलासा भएसँगै त्यो दाबी प्रपोगाण्डा भएको पाइएको छ। रुसी विश्व च्यानल आरटीका अनुसार असद र उनको...बाँकी
काठमाडौं। अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्दैछन्। भारत, श्रीलंका र नेपाल भ्रमण क्रममा आज काठमाडौं आइपुगेका लुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्ने कार्यक्रम भने...बाँकी
काठमाडौँ। भुटानी राजा जिग्मे वाङचुक नेपाल आएका छन्। ड्रुक एयरको विमानबाट १९ सदस्यीय भ्रमण दलको नेतृत्व गर्दै उनी शुक्रबार बिहान काठमाडौँ आइपुगेका हुन्। उनलाई स्वागत गर्न परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेकी...बाँकी
कोरिया। दक्षिण कोरियामा सैन्य कानुन लागु भएको घोषणा गरिएको छ। राष्ट्रपति युन सुक येओलले टेलिभिजनमार्फत सम्बोधन गर्दै देशमा सैन्य कानुन लागु भएको घोषणा गरेका हुन्। राष्ट्रपति युनले उत्तर कोरियाको कम्युनिस्ट शक्तिबाट देशलाई बचाउन र राज्य...बाँकी
ढाका। बंगलादेशमा हिन्दूहरुमाथि अत्याचार बढ्दै गएको छ। चटगाउँमा इस्कॉनसँग सम्बद्ध अर्का धार्मिक नेता श्याम दास प्रभुलाई पक्राउ गरिएको छ। समाचार अनुसार श्यामदास प्रभु चिन्मय प्रभुलाई भेट्न जेल गएको बेलामा उनलाई बिना वारेन्ट पक्राउ गरिएको हो।...बाँकी
एजेन्सी। सिरियाको विद्रोही समूहले एलेप्पो सहरका धेरै क्षेत्र आफ्नो नियन्त्रणमा लिएको छ। बेलायतस्थित सिरियन अब्जर्भेटरी फर ह्युमन राइट्स (एसओएचआर)का अनुसार, विद्रोहीहरूले सहरको आधाभन्दा बढी भाग कब्जा गरेका छन्। यो सिरियाली सरकारविरुद्ध विद्रोहीहरूको सबैभन्दा ठूलो आक्रमण...बाँकी
एजेन्सी। सिरियामा विद्रोही सेनाले उत्तर–पश्चिमी क्षेत्रमा ठूलो आक्रमण गरेको छ। पछिल्ला केही वर्षहरुमा राष्ट्रपति बसर अल–असदको सेना विरुद्ध विद्रोहीले गरेको यो ठूलो आक्रमण हो। तीन दिनदेखिको आक्रमणबाट इस्लामिक लडाकु समूह एचटीएस र सहयोगी गुटहरूले एकसाथ...बाँकी
एजेन्सी। अमेरिका र फ्रान्सद्वारा मध्यस्थ गरिएको सम्झौतामा दुवै पक्ष सहमत भएको भन्दै अमेरिकी राष्ट्रपति जो बाइडेनले बताएपछि इजरायल र इरान-समर्थित समूह हिजबुल्लाहबीचको युद्धविराम बुधबारदेखि लागू भएको छ। यस सम्झौताले इजरायल-लेबनानी सीमामा भएको द्वन्द्वको अन्त्यको मार्ग...बाँकी