एजेन्सी। इजरायली र अमेरिकी अधिकारीहरूले इजरायल र लेबनान युद्धविराममा सम्झौतामा पुग्न नजिक रहेको बताएका छन्। यसबारे छलफल गर्न इजरायली मन्त्रिपरिषद्को बैठक आज (मंगलबार) बस्दै छ। इजरायल र लेबनानमा रहेको इरान समर्थित शिया सशस्त्र समूह हिजबुल्लाहबीचको...बाँकी
काठमाडौं। अमेरिकाको भर्जिनियामा ४ जना नेपाली सवार कार दुर्घटना हुँदा मृत्यु भएका २ जनाको परिचय खुलेको छ। २२ नोभेम्बरको मध्यराति १२ बजे भर्जिनियाको च्यान्टिलीस्थित काउन्टी पार्क वे र ताल सेडार पार्क वे नजिक भएको कार...बाँकी
एजेन्सी। हङकङमा लोकतन्त्र पक्षधर ४५ नेता–कार्यकर्तालाई ७ देखि १० वर्ष सम्मको जेल सजाय सुनाइएको छ। हङकङको एक अदालतले उनीहरूलाई मंगलबार यस्तो सजाय सुनाएको हो। लोकतन्त्र पक्षधर एक प्रमुख नेता बेनी ताईलाई १० वर्षको काराबासको सजाय...बाँकी
तेहरान। इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीले अचानक आफ्ना छोरालाई उत्तराधिकारी चुनेर सारा विश्वलाई चकित पारेका छन्। खामेनीले आफ्नो राजगद्दी छोरा मोजतबालाई सुम्पेका छन् तर प्रश्न उठिरहेको छ किन ? केही अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले दाबी...बाँकी
एजेन्सी। भारत र चीनको सीमा क्षेत्रमा दुई देशका सैनिकबीच झडप भएको सार्वजनिक भएको छ। भारतीय सञ्चार माध्यमहरूमा प्रकाशित समाचार अनुसार चीनसँग सीमा जोडिएको भारतको अरुणाचल प्रदेशनजिकैको सीमा क्षेत्रमा झडप भएको हो। दुई देशबीचको विवादित सीमा...बाँकी
एजेन्सी। भारतको हिमाञ्चल प्रदेशमा विधानसभा चुनावको मतगणना भइरहेको छ। प्रारम्भिक गणनामा भारतीय कांग्रेसले बहुमत ल्याउने देखिएको छ। बहुमतउन्मुख रहेको कांग्रेसलाई खुशी सँगसँगै डर पनि देखिएको छ। चुनावी नतिजा आइसकेपछि सरकार गठनसम्म सांसद किनबेच हुने डर...बाँकी
कुवेत – विन्टर वन्डरल्याण्ड मनोरन्जन परियोजनाका आयोजकहरूले घोषणा गरे कि यसले मनोरञ्जन परियोजनामा व्यवसाय स्थापना गर्न खुद्रा पसल, रेस्टुरेन्ट र क्याफेहरूबाट आवेदनहरू प्राप्त गर्नेछ, जुन आगामी डिसेम्बरमा ढोका खोल्ने अपेक्षा गरिएको छ।अल-कबास दैनिक रिपोर्ट गर्दछ।...बाँकी
कुवेत सिटी – गृह मन्त्रालयको सहयोगमा जनशक्ति सार्वजनिक प्राधिकरणले शुक्रबार बिहान सल्मी क्षेत्रमा अनुगमन अभियान सञ्चालन गरी श्रम कानून उल्लंघन गर्ने १२७ जना कामदारलाई पक्राउ गरी उलंघन गर्नेलाई आवश्यक कारबाही गरेको टोलीले जनाएको छ। धारा...बाँकी
एजेन्सी – पाकिस्तान सरकारले टेलिभिजन च्यानलहरुमा पूर्वप्रधानमन्त्री इमरान खानको भाषण प्रसारणमा रोक लगाएको छ। पाकिस्तानको इलेक्ट्रोनिक मिडियाको नियामक निकायले टेलिभिजन च्यानलबाट इमरान खानको भाषण प्रसारण गर्न रोक लगाएको हो। इमरान खानले आपत्तीजनक र कानुन विपरीतका अभिव्यक्ति...बाँकी
कुवेत सिटी – अक्सफोर्ड बिजनेस ग्रुपद्वारा प्रकाशित एक अध्ययनले कुवेतको अर्थतन्त्रले खाडी अर्थतन्त्रले दिगोपनको मापदण्ड, विशेष गरी वातावरणीय शासनको मापदण्डको पालना गर्ने हदसम्म निर्धारण गर्नका लागि तय गरेको ८ मापदण्डमध्ये दुई मात्रै पालना गरेको देखाएको...बाँकी