News Portal

सरकार बनाउँदा सांसद किनबेचको डर, सांसदलाई लुकाउँदै कांग्रेस

हिमालीसंचार संवाददाता
३७४ पटक

एजेन्सी। भारतको हिमाञ्चल प्रदेशमा विधानसभा चुनावको मतगणना भइरहेको छ। प्रारम्भिक गणनामा भारतीय कांग्रेसले बहुमत ल्याउने देखिएको छ।

बहुमतउन्मुख रहेको कांग्रेसलाई खुशी सँगसँगै डर पनि देखिएको छ। चुनावी नतिजा आइसकेपछि सरकार गठनसम्म सांसद किनबेच हुने डर कांग्रेसलाई छ।

केन्द्र सरकार चलाइरहेको भारतीय जनता पार्टी (भाजपा)ले जेसुकै पनि गर्नसक्ने आरोप लगाउँदै कांग्रेस नेता विक्रमादित्य सिंहले विधायकलाई गोप्य ठाउँमा लुकाउन थालिएको छ। उनले भने, ‘लोकतन्त्र बचाउन कांग्रेस सबथोक गर्न तयार छ।’

गतगणना जारी रहँदा कूल ६८ सिटमध्ये कांग्रेस ३९, भाजपा २६ र अन्य ३ सिटमा अगाडि छन्। ३५ सिट जुटाउन सक्ने दलले सरकार बनाउने भएकाले ५–५ विधायक दायाँबायाँ हुँदा कांग्रेसलाई सरकार बनाउन सकस हुन्छ। आफ्ना सांसद दायाँबायाँ हुनुअघि नै कांग्रेसले लुकाउन थालेको छ।

प्रतिकृया दिनुहोस्

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...