News Portal

हङकङमा लोकतन्त्र पक्षधर नेता र कार्यकर्तालाई १० वर्षको जेल सजाय

हिमालीसंचार संवाददाता
२९२ पटक

एजेन्सी। हङकङमा लोकतन्त्र पक्षधर ४५ नेता–कार्यकर्तालाई ७ देखि १० वर्ष सम्मको जेल सजाय सुनाइएको छ।

हङकङको एक अदालतले उनीहरूलाई मंगलबार यस्तो सजाय सुनाएको हो।

लोकतन्त्र पक्षधर एक प्रमुख नेता बेनी ताईलाई १० वर्षको काराबासको सजाय सुनाइएको छ। अन्य दर्जनौं कार्यकर्तालाई ४ देखि ७ वर्ष सम्मको सजाय सुनाएको हो।

आन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार यो हङकङको इतिहासको सबैभन्दा ठूलो ‘राष्ट्रिय सुरक्षा मामिला’ भएको बताइएको छ। १० वर्षको सजाय सुनाइएका ताई कानूनविद् हुन्।

उनी २०१९ मा भएको सरकार विरोधी प्रदर्शनका प्रमुख नेता थिए। सजाए सुनाइएका ५५ जना नेता–कार्यकर्तालाई जेलमा राखिएको समाचारमा उल्लेख छ।

प्रतिकृया दिनुहोस्

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...