News Portal

भुटानी राजा जिग्मे वाङचुक काठमाडौँमा

हिमालीसंचार संवाददाता
३१६ पटक

काठमाडौँ। भुटानी राजा जिग्मे वाङचुक नेपाल आएका छन्।

ड्रुक एयरको विमानबाट १९ सदस्यीय भ्रमण दलको नेतृत्व गर्दै उनी शुक्रबार बिहान काठमाडौँ आइपुगेका हुन्।

उनलाई स्वागत गर्न परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेकी थिइन्।

उनी काठमाडौँमा हुँदा राजनीतिक तथा सरकारी अधिकारीहरूसँग शिष्टाचार भेटवार्ताका साथै बौद्धनाथ र स्वयम्भूनाथको दर्शन गर्ने तालिका छ।

उनी आजै स्वदेश फर्किनेछन्।

प्रतिकृया दिनुहोस्

ललितपुरका लागि इसेवामा दुई पदमा रोजगारी खुला

काठमाडौं, फागुन १४ – डिजिटल भुक्तानी सेवा प्रदायक इसेवाले ललितपुरस्थित आफ्नो कार्यालयका लागि दुई फरक पदमा...

सुनको भाउ ६ सयले बढ्यो, चाँदीमा पनि सामान्य वृद्धि

काठमाडौं, १४ फागुन – स्थानीय बजारमा सुनचाँदीको मूल्यमा बिहीबार वृद्धि देखिएको छ। नेपाल सुनचाँदी व्यवसायी...

चुनाव अवधिभर मदिरा बिक्री–वितरणमा पूर्ण रोक

काठमाडौं, १४ फागुन – निर्वाचनलाई स्वच्छ, निष्पक्ष र शान्तिपूर्ण वातावरणमा सम्पन्न गराउने उद्देश्यले चुनाव अवधिभर मादक...

आज २०८२ साल फागुन १४ गतेको राशिफल

आज फागुन १३, २०८२ ( फेब्रुअरी २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

आज २०८२ साल फागुन १३ गतेको राशिफल

आज फागुन १३, २०८२ ( फेब्रुअरी २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...