News Portal

  • गृहपृष्ठ # नयाँ दिल्ली

    भारतमा कोरोना संक्रमण फेरि तीव्र, नौ दिनमै ५८ जनाको मृत्यु, नयाँ भेरियन्टको असर देखिँदै

    नयाँ दिल्ली, जेठ २६ – भारतमा पछिल्लो समय फेरि एक पटक कोरोना भाइरस संक्रमणको दर बढ्न थालेको देखिएको छ। मे ३० यता मात्र ३ हजार ४ सयभन्दा बढी नयाँ संक्रमित थपिएका छन् भने नौ दिनको...बाँकी

    भारतमा कोभिडको सक्रिय संक्रमित संख्या १,०९ पुगेपछि सतर्कता बढाउँदै स्वास्थ्य निकायहरू

    नयाँ दिल्ली, जेठ १२ – छिमेकी मुलुक भारतमा कोभिड–१९ को संक्रमण फेरि सतर्कता अपनाउनुपर्ने तहमा पुगेको देखिएको छ। भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार हालसम्म देशभर १ हजार ९ जना सक्रिय संक्रमितहरू रहेका...बाँकी

    महाकुम्भकी भाइरल मोनालिसालाई फिल्म अफर गर्ने निर्देशक बलात्कार आरोपमा पक्राउ

    नयाँ दिल्ली, भारत – महाकुम्भ मेलामा भाइरल भएकी युवती मोनालिसालाई फिल्म अफर गरेका भारतीय निर्देशक सनोज मिश्र बलात्कार आरोपमा पक्राउ परेका छन्। दिल्ली प्रहरीले उनलाई हिरासतमा लिएको हो भने उच्च अदालतले जमानत निवेदन अस्वीकार गरेको...बाँकी

    नेपाल आज माल्दिभ्ससँग प्रतिस्पर्धा गर्दै

    काठमाडौं, फागुन १२ – भारतको नयाँ दिल्लीमा जारी साबा वुमन्स बास्केटबल च्याम्पियनसिप अन्तर्गत सोमबार नेपालले आफ्नो दोस्रो खेलमा माल्दिभ्सको सामना गर्नेछ। केडी जादभ स्टेडियममा हुने खेल नेपाली समयअनुसार साँझ ६:१५ बजे सुरु हुनेछ। यसअघि प्रतियोगिताको...बाँकी

    सैफ अली खानमाथि आक्रमण गरेको आरोपित शरीफुल इस्लामको औँलाको छाप मेल खाएको पुष्टि

    नयाँ दिल्ली, माघ २५ – बलिउड अभिनेता सैफ अली खानमाथि आक्रमण गरेको आरोप लागेका शरीफुल इस्लामका केही औँलाका छाप सैफको घरबाट लिइएका नमुनासँग मेल खाएका छन्। १५ जनवरीको रातमा सैफको घरमा भएको आक्रमणको घटनामा मुम्बई...बाँकी

    भारतमा महाकुम्भ सुरु, पहिलो स्नानमा करोडौँ भक्तजन सहभागी

    नयाँ दिल्ली, पुस २३ – भारतमा महाकुम्भ मेलाको आजबाट शुभारम्भ भएको छ। पौष पूर्णिमाको पहिलो स्नानमा १ करोडभन्दा बढी भक्तजनले संगममा स्नान गर्ने अनुमान छ। संगम क्षेत्रका १२ किलोमिटर क्षेत्रमा घाट निर्माण गरिएको छ। सवारीसाधन...बाँकी