News Portal

नेपाल आज माल्दिभ्ससँग प्रतिस्पर्धा गर्दै

भारतको नयाँ दिल्लीमा जारी साबा वुमन्स बास्केटबल च्याम्पियनसिप अन्तर्गत सोमबार नेपालले आफ्नो दोस्रो खेलमा माल्दिभ्सको सामना गर्नेछ।

संगीता गुरुङ
३३८ पटक

काठमाडौं, फागुन १२ – भारतको नयाँ दिल्लीमा जारी साबा वुमन्स बास्केटबल च्याम्पियनसिप अन्तर्गत सोमबार नेपालले आफ्नो दोस्रो खेलमा माल्दिभ्सको सामना गर्नेछ।

केडी जादभ स्टेडियममा हुने खेल नेपाली समयअनुसार साँझ ६:१५ बजे सुरु हुनेछ। यसअघि प्रतियोगिताको पहिलो खेलमा नेपाल भारतसँग ११०-३२ को फराकिलो अन्तरले पराजित भएको थियो।

तीन टोली सहभागी यस च्याम्पियनसिपमा नेपालले फाइनल सम्भावना कायम राख्न माल्दिभ्सविरुद्ध जित निकाल्नुपर्नेछ।

प्रतिकृया दिनुहोस्

युवा शक्ति कुवेतद्वारा दोस्रो चरणको सरसफाई अभियान सम्पन्न

कुवेत – “सकिन्छ राम्रो गरौँ, सकिँदैन भने नराम्रो पनि नगरौँ” भन्ने मूल नाराका साथ स्थापना...

रवि–बालेन वार्ता : बालेनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने तयारी

काठमाडौं, पुष ११ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह र रास्वपा सभापति रवि लामिछानेबीच पार्टी...

बालेनले संघीयता पक्षमा धारणा राख्दै निर्वाचन तयारी अघि बढाए

काठमाडौं, पुष ११ – काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आगामी फागुन २१ को प्रतिनिधिसभा निर्वाचन...

कांग्रेसमा महाधिवेशन विवाद : विशेष पक्षधरले स्मरणपत्र बुझाउने तयारी

काठमाडौं, पुष ११ – नेपाली कांग्रेसमा नियमित महाधिवेशन नहुँदा पार्टी भित्र विवाद बढेको छ। यसैबीच,...

जिमेल युजरनेम बदल्न सकिने सुविधा गुगलले ल्याउने

काठमाडौं, पुष ११ – गुगलले आफ्नो प्रयोगकर्तालाई अब पुरानो जिमेल एड्रेस परिवर्तन गर्ने सुविधा दिने...