News Portal

  • गृहपृष्ठ # रूपन्देही

    दिल्लीबाट रोकिए कुवेत हिँडेका ४७ नेपाली महिला, मानव तस्करीको आशंकामा कडा अनुसन्धान

    काठमाडौं, साउन ९ – भारतको राजधानी नयाँ दिल्लीस्थित अन्तर्राष्ट्रिय विमानस्थलबाट भिजिट भिसामा कुवेत जान लागेका ४७ जना नेपाली महिला फर्काइएका छन्। वैदेशिक रोजगारीको नाममा भिजिट भिसाको दुरुपयोग हुँदै आएको गम्भीर पृष्ठभूमिमा, यो घटनाले फेरि मानव...बाँकी

    तीन बालिका तस्करीको प्रयासमा चार जना पक्राउ

    बुटवल, असार १७ – भारतसँग सिमाना जोडिएको रूपन्देही जिल्लाबाट तीन नाबालिकालाई तस्करी गरी भारत लैजान खोज्ने चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। लुम्बिनी सांस्कृतिक नगरपालिका–१३ स्थित कालिदह नाकाबाट असार १५ गते दिउँसो साढे ३ बजे...बाँकी

    भन्सार प्रणालीमाथि प्रश्न: बारम्बार राजस्व छली, प्रहरी सतर्क–प्रशासन लापरवाह

    रूपन्देही, वैशाख ८ – कृष्णनगर भन्सार नाकाबाट नेपाल भित्रिने ट्रकहरूबाट पटक–पटक राजस्व छली भइरहँदा पनि सम्बन्धित निकायहरूबाट स्पष्ट र प्रभावकारी कारबाही नहुनु भन्सार प्रणालीमाथि गम्भीर प्रश्न खडा भएको छ। अहिलेसम्मकै ताजा घटनामा, चैत २५ गते...बाँकी