News Portal

  • गृहपृष्ठ # बक्यौता

    रूपन्देहीका उद्योगीहरू विद्युत महसुल विवादमा तनावमा

    बुटवल, असोज १३ – नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड र ट्रंकलाइनमार्फत विद्युत प्रयोग गर्ने उद्योगीहरूलाई बक्यौता बुझाउन अल्टिमेटम दिएपछि रूपन्देहीका उद्योगीहरू फेरि तनावमा छन्। प्राधिकरणले २१ दिनभित्र बक्यौता तिर्न आग्रह गरेको छ भने, किस्ताबन्दीमा भुक्तानी गर्न...बाँकी