बाजुरामा टेलिकमको जिप दुर्घटना : तीन जनाको मृत्यु, दुई घाइते

बजुरा, जेठ १३ – बाजुराको दुर्गम क्षेत्रस्थित जगन्नाथ गाउँपालिका–३ मा मंगलबार बिहान भीषण सवारी दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै ज्यान गएको छ भने दुई जना गम्भीर घाइते भएका छन्। दुर्घटनामा नेपाल टेलिकमको नाममा दर्ता गरिएको...बाँकी