News Portal

युवा संघद्वारा मेयर बालेनविरुद्ध साइबर ब्युरोमा जाहेरी दर्ता गर्ने तयारी

२६४ पटक

काठमाडौं, कार्तिक २० – काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले सामाजिक सञ्जालमा लेखेको स्टाटसलाई लिएर एमाले निकट युवा संघले प्रहरीमा जाहेरी दिन तयारी गरेको छ।

संघका अनुसार बालेनको उक्त स्टाटसले राजनीतिक दलहरूको अपमान मात्र होइन, मित्रराष्ट्रहरूको सम्मानमा पनि ठेस पुगेको भन्दै विद्युतीय अपराध अन्तर्गत साइबर ब्युरोमा उजुरी दर्ता गर्न लागिएको हो।

बालेनले दुई दिनअघि मध्यरातमा अश्लील र अपमानजनक शब्द प्रयोग गरेर स्टाटस लेखेका थिए। उनले केहीबेरमै उक्त स्टाटस हटाए पनि त्यसको स्क्रिनसट सामाजिक सञ्जालमा तीव्ररूपमा फैलिएको छ। सो घटना पछि बालेनको ती अभिव्यक्तिप्रति सामाजिक सञ्जालमा व्यापक आलोचना भएको छ।

प्रतिकृया दिनुहोस्

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...