News Portal

  • गृहपृष्ठ # साइबर ब्युरो

    युवा संघद्वारा मेयर बालेनविरुद्ध साइबर ब्युरोमा जाहेरी दर्ता गर्ने तयारी

    काठमाडौं, कार्तिक २० – काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले सामाजिक सञ्जालमा लेखेको स्टाटसलाई लिएर एमाले निकट युवा संघले प्रहरीमा जाहेरी दिन तयारी गरेको छ। संघका अनुसार बालेनको उक्त स्टाटसले राजनीतिक दलहरूको अपमान मात्र होइन, मित्रराष्ट्रहरूको सम्मानमा...बाँकी

    गायिका एलिना चौहानमाथि अश्लील टिप्पणी गर्ने पक्राउ

    काठमाडौं, असार १९ –  लोकप्रिय गायिका एलिना चौहानमाथि सामाजिक सञ्जालमा अभद्र भाषा प्रयोग गरी गालीगलौज गर्ने एक युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। नेपाल प्रहरीको साइबर ब्युरोले चितवन स्थायी घर भई हाल ललितपुरको बाडेगाउँ बस्दै आएका...बाँकी

    सामाजिक सञ्जाल दुरुपयोगविरुद्ध एलिनाको कडा कदम : चारजनाविरुद्ध साइबर ब्युरोमा उजुरी

    काठमाडौं, असार १६ – गायिका एलिना चौहानले सामाजिक सञ्जालमार्फत अश्लील र आपत्तिजनक व्यवहार गर्नेहरूको विरुद्धमा कडा कदम चालेकी छन्। चरित्र हत्या गर्दै गालीगलौज गर्नेहरूमाथि कानुनी कारबाहीका लागि उनले नेपाल प्रहरीको साइबर ब्युरोमा औपचारिक उजुरी दर्ता...बाँकी

    सामाजिक सञ्जालमा चरित्र हत्या गरेको आरोपमा एक जना पक्राउ

    माघ २५, काठमाडौं – सामाजिक सञ्जालको दुरुपयोग गरी महिलाको चरित्र हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा उदयपुरको लिम्चुङ्बुङ गाउँपालिका-४ निवासी ३१ वर्षीय विश्वराज राई रहेका छन्। नेपाल प्रहरी प्रधान कार्यालयअन्तर्गत...बाँकी

    साइबर ठगी प्रकरण: नक्कली इमेल प्रयोग गर्ने दुई जना पक्राउ

    माघ २२, काठमाडौँ— प्रहरीका उच्च अधिकारीहरूको नाम र दर्जा दुरुपयोग गर्दै साइबर ब्युरोको नक्कली इमेल प्रयोग गरी ठगी गर्ने दुई जना पक्राउ परेका छन्। सुनसरीका मनिष कुमार मेहता र इन्द्रजित यादवलाई ठगीमा संलग्न रहेको आरोपमा...बाँकी