News Portal

गृहपृष्ठ # साइबर अपराध

आईटी रोजगारीको प्रलोभनमा म्यानमार पुर्‍याई नेपालीलाई साइबर दास बनाइएको खुलासा, पाँच जनामाथि मुद्दा

काठमाडौं, २२ पुस । आईटी क्षेत्रमा राम्रो आम्दानी हुने काम दिलाइदिने भन्दै नेपाली युवालाई म्यानमार पुर्‍याएर अनलाइन ठगीमा प्रयोग गरिएको घटनामा पाँच जनाविरुद्ध अदालतमा मुद्दा दायर गरिएको छ। मानव बेचबिखन अनुसन्धान ब्यूरोले गरेको अनुसन्धानपछि काठमाडौं...बाँकी

साइबर अपराध आरोपमा लेकसाइडबाट पक्राउ परिन् शर्मिला वाइबा, अनुसन्धानका लागि काठमाडौं ल्याइँदै

पोखरा, साउन २० – साइबर अपराधसम्बन्धी अभियोगमा सामाजिक सञ्जालमा सक्रिय रहिएकी शर्मिला वाइबालाई प्रहरीले मंगलबार पोखराबाट नियन्त्रणमा लिएको छ। कास्कीको लेकसाइड क्षेत्रबाट वाइबालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका डीएसपी हरि बस्नेतले पुष्टि गरेका छन्।...बाँकी

गायिका एलिना चौहानमाथि अश्लील टिप्पणी गर्ने पक्राउ

काठमाडौं, असार १९ –  लोकप्रिय गायिका एलिना चौहानमाथि सामाजिक सञ्जालमा अभद्र भाषा प्रयोग गरी गालीगलौज गर्ने एक युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। नेपाल प्रहरीको साइबर ब्युरोले चितवन स्थायी घर भई हाल ललितपुरको बाडेगाउँ बस्दै आएका...बाँकी

महिलाको अश्लील भिडियो बनाएर बेच्ने युवक पक्राउ

काठमाडौं, असार १६ — अश्लील फोटो तथा भिडियो तयार पारेर बेचबिखनमा संलग्न एक युवकलाई प्रहरीले पक्राउ गरेको छ। सुर्खेत वीरेन्द्रनगर नगरपालिका–६ घर भई हाल काठमाडौं टोखा नगरपालिका ग्राण्डी क्षेत्रमा बस्दै आएका २९ वर्षीय रमेश थापा...बाँकी