News Portal

गृहपृष्ठ # आईटी रोजगारी ठगी

आईटी रोजगारीको प्रलोभनमा म्यानमार पुर्‍याई नेपालीलाई साइबर दास बनाइएको खुलासा, पाँच जनामाथि मुद्दा

काठमाडौं, २२ पुस । आईटी क्षेत्रमा राम्रो आम्दानी हुने काम दिलाइदिने भन्दै नेपाली युवालाई म्यानमार पुर्‍याएर अनलाइन ठगीमा प्रयोग गरिएको घटनामा पाँच जनाविरुद्ध अदालतमा मुद्दा दायर गरिएको छ। मानव बेचबिखन अनुसन्धान ब्यूरोले गरेको अनुसन्धानपछि काठमाडौं...बाँकी