कोशीका वनमन्त्री मण्डलको स्पष्टोक्ति : ‘खाँदै नखाएको विषले जिउँदै मार्यो’, घुस प्रकरणको खण्डन गर्दै प्रमाण ल्याउन चुनौती

विराटनगर, साउन ११ – कोशी प्रदेशका पर्यटन, वन तथा वातावरणमन्त्री सदानन्द मण्डलले घुस मागेको आरोपलाई खारेज गर्दै तीव्र असन्तुष्टि प्रकट गरेका छन् । प्रदेशसभा बैठकको विशेष समय लिँदै मन्त्री मण्डलले घुसको आरोपलाई “आधारहीन, पूर्वाग्रही र...बाँकी