News Portal

प्रतिनिधिसभा चुनावका लागि एमाले–राप्रपाको दल दर्ता सम्पन्न

१४० पटक

काठमाडौं, मंसिर ९ – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा नेकपा एमाले र राप्रपाले आज निर्वाचन आयोगमा आफ्नो दल दर्ता गराएका छन्।

एमालेका निर्वाचन विभाग प्रमुख निरज आचार्य र राप्रपाका केदारबहादुर अधिकारी आयोग पुगेका थिए। मंसिर १० गते दर्ताको अन्तिम मिति भएकाले दुवै दलले समयमै प्रक्रिया पूरा गरेको आयोगले जनाएको छ।

दुई दलको दर्तासँगै प्रतिनिधिसभा चुनावका लागि दर्ता भएका दलको संख्या ६६ पुगेको छ।

यता, प्रतिनिधिसभा पुनर्स्थापनाको विषय उठाइरहेको एमालेले आज नै सर्वोच्च अदालतमा रिट दायर गर्दै आफ्नो राजनीतिक कदमलाई थप सक्रिय बनाएको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ १० गतेको राशिफल

आज माघ १०, २०८२ (जनवरी २४, २०२६) को राशिफल यस प्रकार रहेको छ मेष (चु,...

ओलीले झापामा नेताहरुलाई मतदातासँग सिधा सम्पर्क बढाउन निर्देशन दिए

झापा, ९ माघ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापाका नेताहरुलाई प्रत्यक्ष रुपमा मतदातासँग...

धादिङ–२ बाट आशिका तामाङले उम्मेदवारी फिर्ता लिने

काठमाडौं, ९ माघ – रास्वपा पार्टीबाट धादिङ–२ मा उम्मेदवार बनेकी आशिका तामाङले आफ्नो उम्मेदवारी फिर्ता...

बाबुराम भट्टराईले गोरखा–२ बाट उम्मेदवारी फिर्ता लिए, साझा भूमिकाबाट सहयोग गर्ने घोषणा

गोरखा/काठमाडौं, ९ माघ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले गोरखा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा निर्वाचनका...

आज २०८२ साल माघ ९ गतेको राशिफल

आज माघ ९, २०८२ (जनवरी २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...