News Portal

प्रचण्ड: जेन-जी पुस्ता नेकपामा बढी आकर्षित हुँदै

२२८ पटक

काठमाडौं, मंसिर ९ – नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकता प्रक्रियामा युवाहरूको सहभागिता महत्वपूर्ण रहेको बताएका छन्। पेरिसडाँडामा आयोजित पार्टी प्रदेश कार्यक्रममा उनले भने, “जेन-जी पुस्ताले आफ्नो वास्तविक राजनीतिक अभिभावक नेकपा नै हो भन्ने बुझिसकेका छन्। विभिन्न पार्टीहरू मिलेर नयाँ शक्ति निर्माण हुनेछ र हामीले युवाहरूको सही एजेन्डालाई समर्थन गर्दै आएका छौँ।”

प्रचण्डले पार्टी एकता प्रक्रियालाई चाँडै सम्पन्न गरेर आगामी चुनावको वातावरण तयार पार्न केन्द्रित हुनुपर्नेमा जोड दिएका छन्।

प्रतिकृया दिनुहोस्

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...

आज २०८३ साल वैशाख १४ गतेको राशिफल

आज वैशाख १३, २०८३ ( अप्रिल २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

बालकक्षा व्यवस्थापन तथा शैक्षिक सामग्री निर्माणसम्बन्धी ५ दिने तालिम सम्पन्न

मोरङ, वैशाख १३/रविन्द्र बराल – रंगेली नगरपालिकाले प्रारम्भिक बालविकास सहजकर्ताहरूका लागि ५ दिने क्षमता विकास...

त्रिवि मैदान खाली गर्न ३५ दिने निर्देशन, क्यानलाई पत्र नपुगेको दाबी

काठमाडौं, वैशाख १३ – त्रिभुवन विश्वविद्यालयले कीर्तिपुरस्थित क्रिकेट मैदानसहित आफ्ना विभिन्न जग्गा प्रयोग गर्दै आएका निकायलाई...