News Portal

गृहपृष्ठ # नेकपा

नेकपा ललितपुरद्वारा जनआन्दोलन दिवसको अवसरमा विरोध प्रदर्शन सम्पन्न

ललितपुर, चैत २४ – राष्ट्रिय जनआन्दोलन दिवसको अवसरमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ललितपुरले आज लगनखेलमा विरोध प्रदर्शन तथा कोणसभाको आयोजना गरेको छ। “दलाल संसदीय पुँजीवाद र प्रतिगामी षड्यन्त्रविरुद्ध” जनमत बटुल्दै गरिएको उक्त कार्यक्रममा स्थानीय कार्यकर्ता,...बाँकी

विप्लवको प्रमुख आतिथ्यमा जनश्रम कृषि सहकारीको प्रथम साधारण सभा सम्पन्न

काठमाडौं, चैत्र २३ गते – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव विप्लव सीको प्रमुख आतिथ्यमा जनश्रम कृषि सहकारी संस्था लिमिटेडको प्रथम साधारण सभा आज राजधानीको बुद्धनगरस्थित पार्टी केन्द्रीय कार्यालयमा भव्य रूपमा सम्पन्न भयो। देशका विभिन्न...बाँकी

माओवादी नेताहरूको लहर विप्लव नेतृत्वको नेकपातर्फ, १४ जना नेता-कार्यकर्ताको प्रवेश

ललितपुर, चैत्र २२ — विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) पछिल्लो समय माओवादी केन्द्रका नेताहरूको आकर्षणको केन्द्र बन्दै गएको छ। शनिबार ललितपुरको हरिसिद्धिमा आयोजित विशेष कार्यक्रममा माओवादी केन्द्रका प्रदेश सदस्य दिलिप श्रेष्ठसहित १४ जना नेता...बाँकी

शिक्षक महासंघको आन्दोलनप्रति विप्लव नेतृत्वको नेकपाको ऐक्यबद्धता

काठमाडौं, चैत्र २१ – नेपाल शिक्षक महासंघको जारी आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले पूर्ण समर्थन जनाएको छ। नेकपाको शिक्षा तथा स्वास्थ्य सरोकार विभागले बिहीबार एक विज्ञप्ति जारी गर्दै २० गतेदेखि...बाँकी

महासचिव विप्लवको झापा भ्रमण: सीमावर्ती क्षेत्रमा जनसंवाद, अतिक्रमणबारे गम्भीर चासो

चैत्र ३, झापा – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ झापाको सीमावर्ती ग्रामीण क्षेत्रमा पुगेका छन्। स्थानीय जनतासँग अन्तरक्रिया गर्दै उनले सीमा अतिक्रमण, भूमि व्यवस्थापन, सुरक्षा, र पूर्वाधार विकासका विषयमा गहिरो चासो...बाँकी

३२ वर्षे उमेर हदबारे मतगणना विवादित, परिणाम सार्वजनिक स्थगित

नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) मा ३२ वर्षे उमेर हदबारे विवाद बढ्दै गएको छ। शनिबार सम्पन्न निर्वाचनमा उमेर हदको पक्षमा ९१७ र विपक्षमा ८८४ मत आएको भए पनि उजुरीका कारण मत परिणाम...बाँकी