News Portal

गृहपृष्ठ # नेकपा समाजवादी

ओली चुनावको मुख्य रोकावट बनेका छन् : भूसाल

काठमाडौं, कार्तिक २८ — पूर्वमन्त्री घनश्याम भूसालले आगामी प्रतिनिधिसभा चुनाव रोक्ने वास्तविक कारण एमाले अध्यक्ष केपी शर्मा ओली मात्रै भएको टिप्पणी गरेका छन्। उनका अनुसार सरकारको तयारीदेखि राजनीतिक वातावरणसम्म, कुनै पनि पक्षले चुनाव प्रभावित पार्ने...बाँकी

किसान श्रेष्ठ : पद होइन, एमालेमा सम्मानजनक व्यवहार चाहिन्छ

काठमाडौं, कार्तिक १९ – नेकपा (एकीकृत समाजवादी)का नेता किसान श्रेष्ठले आफू र आफ्ना सहकर्मीहरू कुनै पदको अपेक्षा बिना नै एमालेमा फर्किन लागेको बताएका छन्। उनका अनुसार, यो नयाँ प्रवेश होइन, बरु आफूहरूले योगदान र जीवन...बाँकी

नेकपा एसमा विभाजनको संकेत, झलनाथ–घनश्याम समूहभित्रै एमाले फर्किने र नयाँ पार्टी बनाउने मतभेद

काठमाडौं, कार्तिक १६ — नेकपा (एकीकृत समाजवादी) पार्टीमा झलनाथ खनाल र घनश्याम भुसाल नजिकका नेताबीच आन्तरिक मतभेद गहिरिँदै गएको छ। एकथरि नेताहरू नयाँ पार्टी दर्ता गर्ने तयारीमा छन् भने अर्को समूह एमालेमा फर्किने पक्षमा देखिएको...बाँकी

पूर्वगठबन्धनकै घेरामा नेपाल : “ओलीको प्रतिशोधकै नालीबेलीमा ममाथि मुद्दा लगाइयो”

विराटनगर, साउन १६ – राजनीतिक विवेक र सत्ता स्वार्थबीचको द्वन्द्व फेरि सतहमा आएको छ। नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफूमाथि लगाइएको मुद्दालाई सत्ता पक्षको पूर्वाग्रह र प्रतिशोधको परिणति भनेका छन्। कोशी...बाँकी

अपेक्षापूर्तिमा कमजोरी, अब सुधार र सुदृढीकरणको बाटो : समाजवादी मोर्चा

काठमाडौं, साउन १३ – पछिल्लो समय जनताको विश्वास र कार्यकर्ताको अपेक्षाअनुसार गति लिन नसकेको भन्दै समाजवादी मोर्चाले आत्ममूल्यांकन गरेको छ। मंगलबार नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कार्यालयमा बसेको बैठकले मोर्चाको हालसम्मको भूमिका समीक्षा गर्दै अबको...बाँकी