News Portal

गृहपृष्ठ # फागुन २१ चुनाव

फागुन २१ को निर्वाचन देशकै जितका लागि : लामिछाने

बुटवल, माघ २६ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई दल वा नेताको प्रतिस्पर्धाभन्दा माथि उठेको, देशको भविष्य निर्धारण गर्ने महत्वपूर्ण चुनावका रूपमा व्याख्या गरेका...बाँकी

तोकिएको समयमा निर्वाचन गर्न दलहरूको साझा सहमति आवश्यक : प्रचण्ड

काठमाडौं, मंसिर १ — आगामी निर्वाचन तोकिएकै मितिमा सम्पन्न गर्न राजनीतिक दलहरूको एकमत आवश्यक रहेको नेपाल कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले बताएका छन्। सोमबार राजधानीमा पत्रकारसँग कुरा गर्दै प्रचण्डले सबै दलले जिम्मेवारीका साथ अघि...बाँकी