News Portal

महोत्तरीमा १० वर्षीया बालिकासँग जबरजस्ती करणी गरेको आरोप, सशस्त्र प्रहरी नायब निरीक्षक पक्राउ

महोत्तरीमा १० वर्षीया बालिकासँग जबरजस्ती करणी गरेको आरोपमा सशस्त्र प्रहरी नायब निरीक्षक पक्राउ परेका छन्।

संगीता गुरुङ
२७२ पटक

महोत्तरी – १ चैत – महोत्तरीको लोहारपट्टी नगरपालिका-४ स्थित पिपराढी रेल्वे ट्र्याक पोस्टमा कार्यरत सशस्त्र प्रहरी नायब निरीक्षक (सई) धर्मेन्द्र सिंहमाथि १० वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको गम्भीर आरोप लागेको छ।

स्थानीयले जबरजस्ती करणीको घटना थाहा पाएपछि आक्रोशित भइ सशस्त्र प्रहरीको पोस्टलाई घेराउ गरे। स्थानीयहरूको दबाबमा सशस्त्र प्रहरीको टोलीले आरोपी सई सिंहलाई नियन्त्रणमा लिएको छ।

घटनाको बारेमा महोत्तरी जिल्ला प्रहरी कार्यालयले जानकारी दिँदै बालिकामाथि दुव्र्यवहार भएको पुष्टि गरेको छ। त्यसैगरी, घटनाको विस्तृत छानबिनको प्रक्रिया सुरु गरिएको छ र आरोपीलाई कानूनी दायरामा ल्याउने तयारी भइरहेको छ।

प्रतिकृया दिनुहोस्

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...