गोरखा-२ बाट एमालेले सिफारिस गर्यो विवादित पात्र चक्रे मिलनलाई
गोरखा, पुष १८ – गोरखा क्षेत्र नं–२ बाट प्रतिनिधि सभा निर्वाचनका लागि नेकपा एमालेले मिलन गुरुङ, जसलाई ‘चक्रे मिलन’ नामले चिनिन्छ, उम्मेदवारका रूपमा सिफारिस गरेको छ। एमालेले उनलाई प्रत्यक्षतर्फको उम्मेदवार बनाएको भए पनि गुरुङले भने...बाँकी