दाङ, कार्तिक १३ – नेकपा एमालेका महासचिव शंकर पोखरेलले जेन-जी आन्दोलनका नाममा न्यायालयमाथि भएको आक्रमणलाई नेपालको कानुनी प्रणाली अस्थिर पार्ने षड्यन्त्रको रूपमा व्याख्या गरेका छन्। प्रेस चौतारी दाङले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै पोखरेलले न्यायालयमाथि...बाँकी
एमाले जेन–जी आन्दोलन दाङ न्यायालय शंकर पोखरेल
काठमाडौं, कार्तिक ५ – नेकपा एमालेका नेता महेश बस्नेतले अध्यक्ष केपी शर्मा ओलीको बालकोटस्थित जलेको घर मर्मत नगर्ने बताएका छन्। बुधबार जेनजी आन्दोलनकारीले आगजनी गरेको घर हेर्न बालकोट पुगेका बस्नेतले ओलीका लागि नयाँ घर गुण्डुमा निर्माण...बाँकी
एमाले केपी शर्मा ओली जेनजी आन्दोलन बालकोट महेश बस्नेत
काठमाडौं, कार्तिक ५ – गृह मन्त्री ओमप्रकाश अर्यालले भक्तपुरका दुईथरी ‘थ्रेट’लाई नियन्त्रण गर्न सरकारले कडाइका साथ निगरानी बढाएको बताएका छन्। बैठकमा उनले एमाले अध्यक्ष केपी शर्मा ओली र व्यवसायी दुर्गा प्रसाई दुवै भक्तपुरमै बस्ने भएकाले...बाँकी
एमाले ओमप्रकाश अर्याल केपी शर्मा ओली गृह मन्त्रालय दुर्गा प्रसाई निगरानी भक्तपुर राजनीतिक सुरक्षा
काठमाडौं, कार्तिक ४ – गृहमन्त्री ओमप्रकाश अर्यालले नेकपा (एमाले) अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई कानुनको दायराभित्र रहन चेतावनी दिएका छन्। एक अन्तर्वार्तामा उनले भने, “ओलीजी ‘सुपर सिटिजन’ होइनन्। कानुन सबैका लागि बराबर हुन्छ। यदि...बाँकी
एमाले कानुन केपी शर्मा ओली गृहमन्त्री ओमप्रकाश अर्याल जाँचबुझ आयोग राजनीतिक विवाद सरकार
काठमाडौं, कार्तिक २ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमानमा देश अस्थिर र त्रासपूर्ण वातावरणमा रहेको बताएका छन्। आइतबार सञ्चारकर्मीहरूसँगको छलफलमा उनले भने, पहिले देशमा शान्ति, सुव्यवस्था र निर्धक्क वातावरण थियो, तर अहिले त्यो...बाँकी
अस्थिरता एमाले केपी शर्मा ओली जनता देश शान्ति
काठमाडौं, असोज ३१ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरणको विषयमा टिप्पणी गर्दै आफू भण्डारीको असजिलो समयमा साथ दिने साथी भएको बताएका छन्। केन्द्रीय कमिटी बैठकको समापन सत्रमा बोल्दै ओलीले...बाँकी
एमाले केन्द्रीय कमिटी बैठक केपी शर्मा ओली पार्टी सदस्यता विद्यादेवी भण्डारी
काठमाडौँ, असोज ३० – नेकपा एमालेले वर्तमान सरकार चुनाव गराउने दिशामा काम नगरेको दाबी गरेको छ। पार्टीका उपाध्यक्ष गुरु बरालका अनुसार, सरकारले चुनावको वातावरण तयार पार्नुपर्ने न्यूनतम कदम पनि चाल्न छोडेको छ र उल्टो बाटोमा...बाँकी
एमाले चुनाव राजनीतिक दबाब लोकतन्त्र सरकार
काठमाडौं, असोज २९ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको ११ औँ महाधिवेशन मङ्सिर २७, २८ र २९ गते पोखरामा गर्ने प्रस्ताव बैठकमा पेश गरेका छन्। बुधबारदेखि ललितपुरमा सुरु भएको एमाले केन्द्रीय कमिटीको १०...बाँकी
एमाले केपी शर्मा ओली जेनजी आन्दोलन नेपाल राजनीति पार्टी नीति पोखरा महाधिवेशन
ललितपुर, असोज २९ – नेकपा एमालेको १०औं केन्द्रीय कमिटी बैठक बुधबार ललितपुरको जावलाखेलस्थित रामबाघ महलमा सुरु भएको छ। अध्यक्ष केपी शर्मा ओली सत्ताच्युत भएपछि पहिलोपटक केन्द्रीय कमिटी बैठक बसेको हो। बैठकमा अध्यक्ष ओलीले सरकार गठन...बाँकी
एमाले केन्द्रीय कमिटी बैठक केपी शर्मा ओली नेपाल राजनीति राजनीतिक प्रतिवेदन रामबाघ महल ११औं महाधिवेशन
काठमाडौं, असोज २६ – नेकपा (एमाले) को केन्द्रीय सचिवालय बैठक आइतबार बिहानदेखि भक्तपुरको गुण्डुस्थित अध्यक्ष केपी शर्मा ओलीको निवासमा निरन्तर जारी छ। बिहान साढे १२ बजे सुरु भएको बैठक साँझसम्म पनि रोकिएको छैन। हिजोका लागि...बाँकी
एमाले केपी शर्मा ओली गुण्डु सचिवालय बैठक