News Portal

गृहपृष्ठ # एमाले

एमालेद्वारा जेन–जी आन्दोलनका शहीदप्रति श्रद्धाञ्जली

काठमाडौं, असोज १ – नेकपा एमालेले जेन–जी आन्दोलनका क्रममा ज्यान गुमाएका शहीदप्रति श्रद्धाञ्जली अर्पण गरेको छ। तुलसीलाल स्मृति प्रतिष्ठानको भवनमा आज बसेको बैठकमा राष्ट्रिय शोक दिवसको अवसरमा श्रद्धाञ्जली कार्यक्रम आयोजना गरिएको केन्द्रीय सदस्य विष्णु रिजालले...बाँकी

ओलीको राजनीतिक प्रतिवेदन : अन्य दलहरूलाई कसरी हेर्छन् एमाले अध्यक्ष

काठमाडौँ, भदौ २० – नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले पार्टीको दोस्रो विधान महाधिवेशनमा पेश गर्न तयार पारिएको राजनीतिक प्रतिवेदनमार्फत प्रतिस्पर्धी दलहरूको मूल्याङ्कन प्रस्तुत गरेका छन्। ओलीका अनुसार नेपाली कांग्रेसले इतिहासमा लोकतन्त्र र राज्य सञ्चालनमा...बाँकी

प्रचण्डमाथि पनि बदला सुरु हुने चेतावनी : माधवकुमार नेपाल

काठमाडौं, भदौ १३ – नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले सरकारले प्रतिशोधको राजनीति अघि सारेको आरोप लगाएका छन्। शुक्रबार काठमाडौंमा भएको पार्टीको ७ नम्बर क्षेत्रीय कमिटीको अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले उपेन्द्र यादव र प्रभु...बाँकी

ओली सचिवालयद्वारा भण्डारीसँग सम्बन्धित समाचार खण्डन

काठमाडौं, भदौ १२ – प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसँगको अनौपचारिक भेटघाटमा बोलेका भनाइ गलत रूपमा प्रस्तुत गरिएको भन्दै आफ्नो सचिवालयले आपत्ति जनाएको छ। सचिवालयका अनुसार काठमाडौँ जिल्लाका महाधिवेशन प्रतिनिधिसँग भएको...बाँकी

उपसभामुख राना मगरको विदेश भ्रमणमा विवाद: १० पटक स्वीकृति बिना यात्रा

काठमाडौँ, भदौ ६ – प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा राना मगर १७ पटक विदेश भ्रमणमा गएकी छन्। तर तीमध्ये १० पटक उनी सभामुखको स्वीकृति लिनु पर्ने कानुनी प्रक्रिया पालना नगरी अनौपचारिक रूपमा विदेश गएकी रहेकी छिन्।...बाँकी

प्रभु साह– ठगी आरोपमा निष्कासन पाएका नेतालाई प्रधानमन्त्री ओलीले भ्रमपूर्ण प्रचार गर्दै एमालेमा भित्र्याए

काठमाडौँ, भदौ ६ – आम जनता पार्टी (आजपा) का अध्यक्ष उपेन्द्र साहले एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीमाथि निष्कासित व्यक्तिलाई पार्टीमा भित्र्याएको गम्भीर आरोप लगाएका छन्। साहका अनुसार, चैत्र महिनामै आजपाको साधारण सदस्यबाट निकालिएका...बाँकी

बालुवाटार बैठकमा उपसभामुख रानाको पदमुक्ति: प्रधानमन्त्रीको प्रस्ताव, कांग्रेसको सहमति

काठमाडौं, भदौ ३ – प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार साँझ कांग्रेस र एमालेका शीर्ष नेताहरूको बैठक भएको छ। बैठकको मुख्य विषय उपसभामुख इन्दिरा रानालाई पदमुक्त गर्ने प्रस्ताव रहेको स्रोतहरूले बताएका छन्। सामाजिक सञ्जाल विधेयकमाथि छोटो छलफल...बाँकी

पक्राउ परेका चक्रे मिलन राजनीतिक र सामाजिक अभियानमै संलग्न भएको दाबी

काठमाडौं, साउन २८ – साउन १५ गते राजधानीको चक्रपथस्थित साम्बला होटलमा ठूलो संख्यामा युवासँग जन्मदिन मनाइरहेका बेला प्रहरीले पक्राउ गरेका चक्रे मिलनले आफ्नो गल्ती स्वीकार गर्दै कानूनी कारबाही भोग्न तयार रहेको बताएका छन्। सरकारी वकिलसमक्ष...बाँकी

मदन भण्डारी फाउन्डेसनको भविष्यबारे प्रधानमन्त्री ओलीको अन्योल

काठमाडौं, साउन २६ – प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले मदन भण्डारी फाउन्डेसनको आगामी दिशा स्पष्ट नभएको बताएका छन्। उनका अनुसार, यो फाउन्डेसन पार्टी र आन्दोलनको हितका लागि बनेको भए पनि पछिल्ला गतिविधि र...बाँकी

ओलीविनाको एमाले, एमालेविनाको समृद्ध नेपाल — सम्भव छैन : पोलिटब्युरो सदस्य निरुदेवी पालको स्पष्ट भनाइ

कन्चनपुर, साउन २३ — नेकपा एमालेका पोलिटब्युरो सदस्य निरुदेवी पालले अध्यक्ष केपी शर्मा ओली बिना एमालेको अस्तित्व नै असम्भव भएको र एमाले बिना नेपालको समृद्धिको कल्पना नै गर्न नहुने धारणा व्यक्त गरेकी छन्। सुदूरपश्चिम प्रदेशमा...बाँकी