News Portal

गृहपृष्ठ # एमाले

विद्या भण्डारी समूहले बानेश्वरमा खोले सम्पर्क कार्यालय, तीन दशकअघिको घरमै फेरि गुञ्जिने राजनीति

काठमाडौं, साउन २२ – पूर्वराष्ट्रपति तथा नेकपा (एमाले) नेतृ विद्यादेवी भण्डारीको सक्रिय राजनीतिमा पुनः प्रवेशसँगै उनको समूहले काठमाडौंको बानेश्वर हाइटस्थित थापा गाउँमा सम्पर्क कार्यालय खोल्ने तयारी तीव्र बनाएको छ। चार तले एउटा पुरानो घर भाडामा लिएर...बाँकी

कुलिङ पिरियड विवाद : दोषी को? कांग्रेस र एमालेबीच मत नजोडिँदा छानबिन समितिको निष्कर्ष अन्योलमा

काठमाडौं, साउन १९ – संघीय निजामती सेवा विधेयकको प्रतिवेदनमा देखिएको गम्भीर त्रुटि अब केवल प्राविधिक गल्तीको विषय बनेको छैन, राजनीतिक टकरावको केन्द्रबिन्दु बनेको छ। संसद्मा गठित विशेष छानबिन समितिले प्रतिवेदनमा स्पष्ट रूपमा गल्ती भएको निष्कर्ष...बाँकी

विद्या भण्डारीको सक्रिय राजनीतिमा पुनः प्रवेशबारे एमालेमा बहस, महत्त्वपूर्ण निर्णयको तयारी

काठमाडौं, साउन ६ – नेकपा एमालेको नवौं केन्द्रीय कमिटी बैठकको दोस्रो दिन राजधानी काठमाडौंमा आज जारी रहँदा, पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको पार्टीमा पुनः सक्रिय भूमिकाबारे गम्भीर बहस भएको छ। पार्टी प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका...बाँकी

ओलीको आग्रह : ‘विभाजनकारी तत्वबाट पार्टीलाई जोगाउँदै मिसन ०८४ मा अगाडि बढ्न एकजुट हुनुपर्छ’

काठमाडौं, साउन ५ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र कुनै मतभेद नरहेको दाबी गर्दै, विभाजनको प्रयास गर्ने तत्वहरूप्रति सर्तक रहन कार्यकर्ताहरूलाई कडा सन्देश दिएका छन्। च्यासलस्थित पार्टी कार्यालयमा जारी केन्द्रीय समिति बैठकलाई सम्बोधन...बाँकी

झण्डै दशकपछि एमाले कार्यालयमा विद्यादेवी भण्डारी, अध्यक्ष ओलीसँग महत्वपूर्ण भेटवार्ता हुने

काठमाडौं, साउन ४ – झण्डै १० वर्षअघि एमालेको उपाध्यक्ष पदबाट राजीनामा दिएर राष्ट्रपतिको पद सम्हालेकी विद्यादेवी भण्डारी आज आइतबार पहिलोपटक पार्टी केन्द्रीय कार्यालय च्यासल पुग्ने तयारीमा छिन्। दिउँसो ३ बजे एमाले अध्यक्ष एवम् वर्तमान प्रधानमन्त्री...बाँकी

ललितपुरका पूर्व मेयर तथा पूर्व मन्त्री बुद्धिराज बज्राचार्यको ८९ वर्षको उमेरमा निधन

काठमाडौं, साउन ४ – ललितपुरको राजनीतिक, सांस्कृतिक र सामाजिक क्षेत्रमा सक्रिय योगदान दिएका पूर्व मेयर तथा पूर्व मन्त्री बुद्धिराज बज्राचार्य अब रहेनन्। साउन २ गते उनको ८९ वर्षको उमेरमा निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको...बाँकी

नेकपा एसमा विलीन हुँदै वामदेव, साउन २ मा राष्ट्रिय सभा गृहबाट एकताको घोषणा हुने

काठमाडौं, असार २७ – नेकपा एमालेका पूर्व उपाध्यक्ष तथा नेकपा एकता राष्ट्रिय अभियानका अगुवा नेता वामदेव गौतमले अन्ततः नेकपा (एस) रोजेका छन् । लामो समयदेखि नेकपा एमालेसँग सहकार्यको प्रयासमा रहेका गौतमले एमालेले पर्याप्त चासो नदिएपछि...बाँकी

लुम्बिनी प्रदेशका १४ अस्पतालमा विकास समिति गठन : कांग्रेस र एमालेबीच बराबरको भागबन्डा

दाङ, वैशाख ८ – लुम्बिनी प्रदेशका १४ वटा अस्पतालमा नयाँ विकास समिति गठन गरिएको छ। सत्ता गठबन्धनमा रहेका नेपाली कांग्रेस र नेकपा एमालेबीच सहमति अनुसार दुबै दलले समान रूपमा ७/७ अस्पतालको नेतृत्व पाएका छन्। दाङको...बाँकी

एमालेद्वारा राजावादी गतिविधिविरुद्ध विशेष प्रस्ताव पारित

चैत्र ४, काठमाडौं – नेपालमा लोकतान्त्रिक गणतन्त्रविरुद्ध भइरहेका गतिविधिप्रति चिन्ता व्यक्त गर्दै सत्तारुढ दल नेकपा एमालेले विशेष प्रस्ताव पारित गरेको छ। सोमबार बसेको पार्टी सचिवालय बैठकले लोकतान्त्रिक व्यवस्था र संविधानको रक्षा गर्दै कुनै पनि पश्चगामी...बाँकी

ठमेलमा प्रहरी कुटपिट प्रकरण: अखिल नेता जोशीलाई जोगाउन कागजातमा हेरफेर

काठमाडौं, ४ फागुन – ठमेलमा दुई प्रहरीमाथि कुटपिट भएको घटनामा संलग्न रहेको आरोप लागेका अखिल नेता कमलराज जोशीलाई जोगाउन प्रहरीले कागजातमा हेरफेर गरेको खुलासा भएको छ। २४ माघको राति ठमेलमा ड्युटीमा रहेका प्रहरीमाथि आक्रमण भएपछि...बाँकी