News Portal

  • गृहपृष्ठ # निधन

    पूर्व स्वास्थ्य राज्यमन्त्री बस्यालको ६७ वर्षको उमेरमा निधन, कांग्रेस सभापति देउवाबाट श्रद्धाञ्जली

    काठमाडौँ, साउन २३ – नेपाली कांग्रेसका वरिष्ठ नेता तथा पूर्व स्वास्थ्य राज्यमन्त्री खड्गबहादुर बस्यालको आज बिहान ६७ वर्षको उमेरमा निधन भएको छ। लामो समयदेखि क्यान्सर रोगबाट पीडित रहँदै आएका बस्यालले शुक्रबार बिहान ८ः५० बजे सुर्खेतको...बाँकी

    ललितपुरका पूर्व मेयर तथा पूर्व मन्त्री बुद्धिराज बज्राचार्यको ८९ वर्षको उमेरमा निधन

    काठमाडौं, साउन ४ – ललितपुरको राजनीतिक, सांस्कृतिक र सामाजिक क्षेत्रमा सक्रिय योगदान दिएका पूर्व मेयर तथा पूर्व मन्त्री बुद्धिराज बज्राचार्य अब रहेनन्। साउन २ गते उनको ८९ वर्षको उमेरमा निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको...बाँकी

    सर्वोच्च अदालतमा शोक, आइतबारको इजलास स्थगित

    पूर्वन्यायाधीश प्रकाश वस्तीको निधनको शोकमा सर्वोच्च अदालतले आज (आइतबार)को सुनुवाइ स्थगित गरेको छ। बैठकले शोक प्रस्ताव पारित गर्दै इजलास नबस्ने निर्णय गरेको सर्वोच्चका सूचना अधिकारी निराजन पाण्डेले जानकारी दिए। उनका अनुसार अन्य काम कारबाही भने...बाँकी

    शक्ति समूहकी संस्थापकको निधन

    काठमाडौँ — शक्ति समूहकी संस्थापक तथा मानव बेचबिखन विरुद्ध सक्रिय अभियन्ता सुनिता दनुवारको आज (सोमबार) बिहान हृदयघातका कारण निधन भएको छ। जोरपाटीस्थित बेसी गाउँमा बस्दै आएकी उनलाई हृदयघात भएपछि अत्तर खेलको नेपाल मेडिकल कलेज पुर्याइएको...बाँकी